• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पंजिकरण सेवालाई बृद्धबृद्धा तथा अपाङ मैत्री बनाउन वीरगंजका उपमेयर नै बाधक

  • वीरगंज संजाल
  • २६ मंसिर २०८०, मंगलवार १५:४६
  • २२४१

    वीरगंज | वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको गैरजिम्मेवारिका कारण सेवाग्राहीले मर्का खेप्नु परेको छ ।
    कार्यालय संचालनको विषयलाई लिएर उपप्रमुख आलमले देखाएको गैरजिम्मेवार प्रवृत्तिका कारण बृद्धबृद्धा तथा पंजिकरणको काम लिएर आएका सेवाग्राहीले सास्ति भोग्नु परेको हो । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यकक्ष सारेसँगै पहिले रहेको कार्यकक्षमा पंजिकरण शाखा सार्ने विषयमा उपप्रमुखले अवरोध गरेपछि सेवाग्राहीले सास्ति भोग्न परेको वडा नं. १७ का वडाध्यक्ष संजिव बहादुर क्षेत्रीले बताउनुभयो ।
    पहिले प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यालयलाई पंजिकरण शाखामा रुपान्तरण गर्न वडाअध्यक्षहरुले नै पहल गर्दा उपप्रमुख सहित उनको सचिवालयका समर्थकले अवरोध गर्दै सेवा प्रवाहमा रोक लगाउन खोजेपछि विवाद भएको थियो ।

    महानगरका अधिकांस वडाका वडाध्यक्षले पंजिकरण शाखाका लागि उक्त कार्यालय सहज हुने निर्णय गर्दै बिहान आफ्नै उपस्थितिमा पंजिकरणको काम गराउन लाग्दा उपमेयरसहित उनको सचिवालयले अवरोध गरेपछि केही बेर तनाब उत्पन्न हुन पुगेको हो । कार्यालयको प्रशासनिक र आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतको रहनेभएकाले आफूले वीरगंजवासिकै सहजताका लागि साँघुरो कोठामा रहेको पंजिकरण शाखालाई फराकिलो र सेवामैत्री बनाउन उक्त कोठामा लैजान लागेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनुभयो । वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो दायरा नबुझ्दा आजको अवस्था आएको भन्दै प्रमुख उपप्रमुख दुबैले आफ्नो दायरा जानकारी लिन आग्रह गर्नुभयो ।

    कार्यालयको कुनै शाखा सार्ने विषय कार्यालय प्रमुखको अधिकारमा निहित रहेकाले त्यसलाई सहजिकरण गर्न सहयोग गर्नु पर्नेमा विवाद निकालेर सेवाग्राहीलाई दुख दिने कार्य हुनु अशोभनीय रहेको पनि उहाँले बताउनुभयो । यस्तै वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनले जनताको सेवा प्रवाह गर्ने कार्यालयमा सामान्य विवासयमा कसैले पनि विवाद गर्न नहुने भन्दै कार्यालय संचालनको विषयमा विवाद गरेर जनतालाई दुख नदिन आग्रह गर्नु भयो ।
    पंजिकरण शाखालाई बृद्धबृद्धा तथा अपाङ मैत्री बनाउनु आजको आवश्यकता रहेकाले यसमा उपमेयर बाधक बन्नु निकृष्ट कार्य भएको वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले बताउनुभयो । केही बेर भएको विवाद भए पछि प्रहरी परिचालन गरेर अवस्था सामान्य बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑