• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    साजिदाले चिट्ठामा रमाउने भनेपछि आशिकाको नियमापत्ति

  • वीरगंज संजाल
  • Aug 19, 2026, 4:47 pm
  • ०

    वीरगंज |  नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले सरकारलाई चिट्ठामा रमाउने भनेपछि रास्वपा सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।

    आजको प्रतिनिधिसभा बैठकमा खातुनले सय दिन बितिसकोको भन्दै सय बुँदाको समीक्षा गर्न आग्रह गरिन् । उनले आफ्नो भूमिका खबरदारी गर्ने रहेको बताइन् ।

    “चिट्ठामा रमाउने सरकार अब त आँखा खोल । जनताको पीडा बुझ, चमेली बन,” उनले भनिन् ।

    खातुनले धारणा राखेपछि आशिका उठिन् । उनले आफूहरूलाई सांसद पद चिट्ठामा परेको भनिँदै आएकोमा आपत्ति जनाइन् ।

    “हामीहरू चिट्ठामा परेको भन्नुभयो । उहाँले प्रुफ दिनुपर्‍यो । जनताले जिताएर आएको कि चिट्ठमा परेको उहाँले प्रुफसहित भन्नुपर्‍यो,” तामाङले भनिन् ।

    उनले आफूहरू पनि अरु सांसदजस्तै जनताबाट जितेको भन्दै खातुनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन् ।

    त्यसपछि एमालेकी सांसद विष्णुमाया विकले सदनमा आवाज उठाउँदा व्यक्तिगत प्रश्न नभएको बताइन् ।

    उनले संविधानअनुसार, सदनमा जनताको आवाज ढुक्क भएर राख्न नपाएको बताइन् ।

    उनले सत्तापक्षले अनावश्यक रूपमा नियमापत्ति नभएको ठाउँमा नियमापत्ति गर्ने भन्दै आपत्ति जनाइन् । नियमापत्ति गर्दा ध्यान पुर्‍याउन आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओली पथमा बालेन
  • रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्
  • सिमरामा ३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए
  • तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओली पथमा बालेन

    रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्

    साजिदाले चिट्ठामा रमाउने भनेपछि आशिकाको नियमापत्ति

    सिमरामा ३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए

    तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग

    कांग्रेस संस्थापनइतर पक्ष फेरि अदालत जाने तयारीमा

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    ओली पथमा बालेन

    रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्

    साजिदाले चिट्ठामा रमाउने भनेपछि आशिकाको नियमापत्ति

    सिमरामा ३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए

    तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओली पथमा बालेन

    News

    रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्

    News

    साजिदाले चिट्ठामा रमाउने भनेपछि आशिकाको नियमापत्ति

    News

    सिमरामा ३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए

    News

    तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑