• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मैले र सरावगीले गरेका कामका फाइल अख्तियारले छानबिन गरेर दाेषीलाई कारबाही गराेस् :मेयर सिंह

  • वीरगंज संजाल
  • Sep 19, 2023, 8:22 pm
  • ३७३

    वीरगंज । वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले माटो पेलेर तेल ननिस्कने बताउदै नियम कानुन भित्र रहेर बैभव वीरगन्ज बनाउने अभियानमा आफू जुटेको बताएका छन् । रेडियो वीररगन्जज तथा टिभी वीरगन्जको जनता जानेके चाहता कार्यक्रममा मंगलबार अन्तर्वार्ता दिदैं मेयर सिंहले अबको ३ बर्ष ९ महिना भित्रै नमुना वीरगन्जज होईन, बैभव वीरगन्ज बन्ने दाबी गरे । उनले भने,जाे गाउँ आजसम्मपनि पसेकै छैन उसले गाउँको विकास भएन भनेर सामाजिक सञ्जाल लगायतका भित्ताहरु रंग्याउने काम गरिरहेकाे छ, म त्यस्ता व्यक्तिलाई वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ सम्म गएर विकास कस्ताे हुन्छ भनेर हेर्न आग्रह गर्छु। महानगरपालिकाको ग्रामिण क्षेत्रको विकासका लागि मास्टर प्लान बनाएर आफू अगाडी बढेको बताउदै मेयर सिंहले आफ्नो कार्यकालमा भ्रष्टाचार र अनियमिता भयो भन्नेहरुलाई अख्तियार बोलाएर अनुसन्धानका लागि फाईल लैजान चुनौती दिए ।
    उनले आफ्नो १५ महिने कार्यकालमा भए गरेका कामका सम्पूर्ण फाईलहरु र निवर्तमान मेयर विजय सरावगीको कार्यकालको फाईलहरु पनि अख्तियारमा लगेर छानबिन गर्न चुनौती दिदै जसले भ्रष्टाचार गरेको छ त्यसलाई कारवाही हुनु पर्ने बताए ।

    मेयर सिंहले हाल दैनिक ज्यालादारी र डोर हाजिरमा कार्यरत ४ सय ९० जना कर्मचारी हटाईएको बताउदै ३२ वडामा वडा अध्यक्षले ५/५ जना सफाई कर्मी, १ जना ड्राईभर, १ जना कम्प्यूटर अपरेटर र १ जना कार्यालय सहयोगी गरी २ सय ५६ जना नियुक्त गरेको बताउदै आफूले कसैको दवावमा कर्मचारी नियुक्ती नगरेको र अहिले कर्मचारी हटाउँदा सबै भन्दा बढी प्रभाव नगर प्रहरी र दमकलमा परेको बताए । वीरगन्ज महानगरपालिकामा हाल कर्मचारी हटेसँगै ३२ जना नगर प्रहरी र ६ जना फायर मैन मात्रै रहेको बताउँदै उनले यसले महानगर चलाउन कठिन भए पनि आफूहरुले प्रयास गरी रहेको बताए । मेयर सिंहले विपक्षी तथा वीरगन्जका २/४ जना पत्रकारले आफूलाई आरोप लगाउदै आएको बताउदै आरोपले आफू उल्टै मजबुत हुने र उर्जा प्राप्त हुने दावी गरे। मेयर सिंहले आफू कहिल्यै पछाडी फर्केर नहेर्ने बताउदै आफू व्यापारी नभई जनताको सेवक रहेको बताए ।मेयर सिंहले महानगरका ३२ वडामा फोहोर उठाउने ट्याक्टर नभएको अवस्थामा रकम जुटाएर ट्याक्टर खरिद गरिएको बेला त्यसैलाई भ्रष्टाचार भन्ने पूर्व व्यापारी मेयरले नाफा घाटा हेरेको बताउँदै जनताको सेवकले जनताको दुःख मात्रै हेर्ने दावी गरे । वीरगन्जको विकास सँगै शिक्षा, स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाउदै आफू अगाडी बढी रहेको बताउदै मेयर सिंहले नारायणी अस्पताल सहितका वीरगंजका अस्पतालहरुको सुधारमा महानगरपालिका लागेको बताए ।

    उनले शिक्षा र स्वास्थ्य क्षेत्रका माफियातन्त्रलाई जरै देखि उखेल्न आफू लागि परेको बताउदै सर्वसुलभ गुणस्तरीय स्वास्थ्य र शिक्षाको व्यवस्थापनमा महानगर जुटि रहेको खुलासा गरे । मेयर सिंहले नगर क्षेत्रको व्यापार, व्यवसाय, कलकारखानाको लागत निकालेर व्यवसायीसँग कर लिने, घरवहाल करलाई व्यवस्थित गर्ने अभियानमा महानगर जुटि रहेको बताउदै गत आर्थिक बर्ष २०७८/७९ भन्दा २०७९/८० मा ६ करोड बढी राजस्व उठाएको दावी गरे । बैभव वीरगंज अभियान अन्तरगत नगरको सौन्दर्यकरण, सरसफाई, धार्मिक क्षेत्रको संरक्षण, सम्वर्द्धन, ढलनलको व्यवस्थापनमा महानगरपालिका रात दिन जुटेको बताउदै उनले महानगरमा आएका ग्रामिण वडाहरुको वृहत्तर विकासका लागि करोडौको बजेटका योजनाहरु केही संचालनमा आएको र केही आउने अवस्थामा रहेको जानकारी पनि दिए । उनले रामजानकी मन्दिरको जग्गामा बाटो नबन्ने दावी गर्दै हल्ला र हावाका पछाडी नलाग्न आग्रह गरे ।मेयर सिंहले पुरानो बसपार्कको सटरमा के राखिन्छ डेढ महिना पछि हेर्नका लागि प्रतिक्षा गर्न नगरवासीलाई आग्रह गर्दै वीरगन्जवासीको साथ सहयोगले मात्रै बैभव वीरगंजको लक्ष्य हासिल हुने दावीपनि गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑