• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा जसपा नेपाल पर्साको विस्तारित बैठक सम्पन्न

  • वीरगंज संजाल
  • १९ भाद्र २०८०, मंगलवार ११:५७
  • २४०५

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको बिस्तारित बैठक साेमबार वीरगंजमा सप्पन्न भएको छ । जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवकाे अध्यक्षता र मधेस प्रदेशको निबर्तमान मुख्यमन्त्री लालबाबु राउतको प्रमुख अतिथ्यमा भएको बैठक सम्पन्न भएकाे हाे । बैठकलाई सम्बाेधन गर्दै प्रमुख अतिथी राउतले पार्टीको संगठन निर्माणको विकल्प अरुकेही नभएको बताए । उनले अहिले केही संघीयता बिरोधी तत्वले गौर घटनालाई मलजल गरेको प्रती पार्टी गम्भीर भएको वताए । साथै संघीयतामा प्रहार भइरहेको पनि बताउँदै उनले त्यसैले आमनेता कार्यकर्ता यसप्रति गम्भीर भएर लाग्नु पर्ने धारण राखे ।

    कार्यक्रममा जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले सरकारले १७ बर्ष पहिले भएको गैर घट्नालाई लिएर पीडितहरुसङ्ग गरेको सम्झौता प्रती आक्रोश व्यक्त गरे । वीरगंजकाे रानिघाटस्थित बिन्दवासिनी हाेटल तथा पार्टी प्यालेसमा भएकाे बैठकमा राजनीति समिति सदस्यद्व्य बालकिशोर यादव, सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्यहरु फिरोज मन्सुर, रेखा साह, केन्द्रिय सल्लाहकार बिरेन्द्र यादव, खलिल मियाँ, मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, सुशील कुमार यादव पार्टी संगठन निर्माण र गैर हत्याकान्ड बारे कार्यकर्ताहरुलाइ आफ्नो बिचार व्यक्त गरेका थिए । बैठकमा जिल्ला इन्चार्ज अवधभुषण यादव, सह इन्चार्ज दिपक यादव, प्रदेश सदस्य एवम् धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, प्रदेश सदस्य महाराज यादव, अरसद कमाल, प्रदेश परिषद सदस्य बिरेन्द्र यादव, अशोक यादव, उपाध्यक्ष नागेन्द्र यादव, कार्यकारीणि सदस्य श्यामबाबु चौरासीया, पालिका अध्यक्षहरु प्रदीप जयसवाल,

    इग्रासन सा कलवार, शेख खुर्सेद, रमेश साह, ओम श्रेष्ठ, समाजवादी मुस्लिम संघ केन्द्रिय अध्यक्ष मैलाना नुरुलहोदा, समाजवादी मुस्लिम संघ जिल्ला अध्यक्ष सलिम अन्सारी, समाजवादी दलित महासघका जिल्ला अध्यक्ष नरेन्द्र हजरा, समाजवादी मुस्लिम संघ जिल्ला अध्यक्ष एजाज बाबू रान्की लगायतले उपस्थिती रहेकाे थियाे । जसपा नेपालका क्षेत्रीय अध्यक्षहरु घनश्यामबाबू गुप्ता, कामेश्वर पण्डित, रामपुकार यादव, प्रदेश अध्यक्ष पवन सिंह, भिखर चौधरी, उपेन्द्र यादव, जनता समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षहरु रितेश गुप्ता, सन्जय पटेल, जय नारायण पटेल, अच्छेलाल महतो, कार्यपालिका सदस्य रामरेखा सिंह, हरिॐम गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टी उपाध्यक्ष अजय चौरासीयाले स्वागत मन्त्ब्य राखेका थिए भने कार्यक्रम सहजीकरण जिल्ला सचीव तबरेज अहमदले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑