• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज भन्सारमा खुलेयाम सडकबाटै प्याजको तस्करी

  • वीरगंज संजाल
  • १७ भाद्र २०८०, आईतवार १३:४३
  • २०२१

    वीरगंज । वीरगञ्ज भन्सारबाट दैनिक ५० देखि ६० बोरा प्याज वीरगञ्ज बजारमा भित्र्याउने गरेको पाईएको छ । भारतिय सहर रक्सौलबाट साईकलमा लोड गरि वीरगञ्ज भन्सार हुदै वीरगञ्ज बजारमा भित्रिने गरेको खुलासा भएको हो । भारत सरकारले प्याजमा ४० प्रतिशत कस्टम लगाए पछि वीरगञ्जका व्यापारीहरुले तस्करी तथा भन्सार छलेर ल्याइएको प्याज लिने गरेका छन् । वीरगञ्ज बजारमा हाल प्याज प्रति क्युन्टल ५५ सय देखि ६ हजार सम्म रहेको छ ।

    भारतको बजार रक्सौलमा भारतिय रुपैया २७ सय प्रति क्विन्टल रहेको त्यहाँका व्यापारीहरुले बताएका छन् । भने वीरगञ्ज बजारमा यसको खुद्रा मुल्य ७० रुपैया प्रतिकिलो छ । रक्सौलमा प्याजको प्रतिकिलो नेपाली ५० रुपैया रहेको छ । रक्सौलबाट वीरगञ्ज बजारमा ल्याइएको प्याजमा तस्करले प्रति क्विन्टलमा ८ सय रुपैया लिने गरेको एक तस्करले बताएको छन् । तस्करहरुले साईकलमा २ बोरा अथवा १ क्विन्टल लोड गरी वीरगञ्जको बाईपास रोड भई वीरगञ्ज बजारमा ल्याउने गरेका छन् । उनीहरुले रक्सौलबाट वीरगञ्ज बजारमा प्याज ल्याउदाँ पाँच ठाउँमा प्रहरीसँग मिलाएर मात्र आउने गरेको तस्करको भनाइ छ । यता प्याज महंगो भए पछि वीरगञ्जका व्यापारीको व्यापारमा समेत असर परेकोले भन्सारबाट नभई तस्करसँग मगाएर व्यापार गर्न बाध्य भएको व्यापारीको गुनासो छ ।

    नेपाल सरकारले चालु आर्थिक वर्ष ०८०÷०८१ मा आलु प्याजमा भ्याट लगाएको छ । वीरगञ्जका कतिपय व्यापारीले सरकारले आलु प्याजमा लगाएको भ्याटबाट व्यापारमा थप महंगी बढेको गुनासो गरेका छन् । पर्साका प्रहरी उपरिक्षक एसपी कोमल बिक्रम शाहले पर्सा जिल्लामा तस्करी रोक्न प्रहरी लागि परेको जानकारी दिनुभयो । उहाँले भारतबाट अवैध रुपले प्याजको तस्करी गर्नेलाई पनि चाडै नै कारवाही गर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑