• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नश्लीय चिन्तनको उपज छपकैयामा नेपाली समाज

  • वीरगंज संजाल
  • Aug 30, 2023, 1:08 pm
  • ५३३

    वीरगंज । वीरगन्ज महानगरपालिका वडा नं.२ बस्ने एउटा समुदाय विशेषका वासिन्दाहरुले छपकैया नेपाली समाज गठन गरेपछि तीव्र प्रतिक्रिया उत्पन्न भएको छ ।छपकैया नेपाली समाजको कार्यसमितिमा रहेका वाहेकहरु कुन समाजको व्यक्ति हुन त्यो प्रश्न चिह्न खडा भएको छ । साझा चरित्रकाे पदमा विराजमान वीरगन्ज नगरपालिकाका नगरप्रमुख र उप-प्रमुख आज छपकैया नेपाली समाजकाे कार्यालय उद्धाटनमा गएको फोटोहरु समाजिक संजालमा पोस्ट याइएको देखें पछि प्रतिक्रिया लिएका छौ। छपकैया वडा नं.२ बस्ने डा सुष्मा तिवारीले हामी नेपाली समाजमा पर्छौ की पर्दैनौ यो प्रश्न खडा भएको छ? प्रवासमा बस्दा छरिएर बसेका नेपाली हरूले नेपाली समाज बनाएको सुनेका थियौं। यहाँ त एउटा टोलमा बसेका एउटा वर्ग विशेषले बनाएको नेपाली समाजले मिलेर बसेको समाजलाई रेखांकन गर्न खोजेको जस्तो देखियो डा सुष्माले बताउनुभयो।

    वरिष्ठ पत्रकार सत्रुघन नेपालले पहिला छपकैया गुठी राखिएको थियो अहिले नाम बदलेर के गर्न खोजेका हुन त्यो आफुलाई थाहा नभएको बताउँदै छपकैया बस्ने जम्मै नेपाली भएको बताए। वीरगन्जका चर्चित स्तम्भकार कुमारबन्धु रुपाखेतीले यो गलत कार्य भएको टिप्पणी गर्दै एउटा वर्ग विशेष का जमातले आफुहरु लाई मात्र नेपाली ठान्नु र अन्य लाई विदेशी देख्नु दृष्टिदोष भएको बताउनु भयो। रुपाखेतीले सार्वजनिक पद धारण गरेका व्यक्ति हरुले समाज विभाजन गर्न खोज्ने संघ संस्था सँग दुरी कायम गर्दा वहाँहरुलाइ नैं फाइदा हुने प्रतिक्रिया दिनु भयो।

    नागरिक समाजका अग्रज एवम् मधेस विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले समेत देश भित्र नेपाली समाज बनाउनलाई राम्रो मान्न नसकिने प्रतिक्रया दिए । नेपाली समाजमा जात, धर्मका कारण साम्प्रदायिक ध्रुविकरण तिव्र भईरहेका वेलामा सबै महानगरवासीका मेयर र उप-प्रमुखले नै समाजको उद्धाटन र भौतिक सामाग्री उपलब्ध गराएर ध्रुविकरणलाई मलजल गरेको भन्दै समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छ्न । मेयर र उप-प्रमुख पुर्वाग्रह भन्दा माथि सबैको मेयर हुनुपर्ने वैद्धिक वर्गको सुझाव छ । सबै नागरिकको मेयर र उप-प्रमुख हुनु पर्नेमा उनिहरु कै कारण समाजमा विभाजनको रेखा कोरिनु उचित नभएको प्रतिक्रिया सामाजिक संजालमा व्याप्त छ । यस सन्दर्भमा उप-मेयर इम्तियाज आलमले जिल्ला प्रशासन कार्यालय पर्साले संस्था दर्ता गरेको प्रमाणपत्र दिएकोले उद्धाटन कार्यक्रममा आफु मेयर सँगै सहभागी भएको प्रतिक्रिया दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑