• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    १६ जीबी र्‍याम भएको ‘बेन्को भी ९१’ स्मार्टफोन बारामा लंचिंग सम्पन्न

  • वीरगंज संजाल
  • २९ श्रावण २०८०, सोमबार २२:४९
  • ३३३३

    बारा । बेन्को स्मार्टफोन भी ९१ को लंचिंग बराको कलैयामा अवस्थित केसव सविट्स मा सम्पन्न भएको छ । बेन्को स्मार्टफोन बारा जिलाको अथोराइस होलसेल बिक्रेता रहेको न्यु एस के मोबाइल सेन्टर का संचालक राजेश कलवारले केक काटेर बेन्को स्मार्टफोन भी ९१ को लंचिंग गर्नु भएको छ । नेपाली बजारमा एति सस्तोमा धेरै फिचर भएको फोनको रुपमा चिनिह्न्न थालेको छ । १५ हजार ३९९ रुपैयाँमा ८ जीबी र्‍याम भएको ‘बेन्को भी ९१’ नेपाली बजारमा चारैतिर पाइरहेको छ ।

    नेपाली बजारमा बेन्कोको भी ९१ मोडेल केहिदिन पहिला मात्र सार्वजनिक भएको छ । बजेट फोनमा राम्रो स्टोरेज र र्‍याम खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले बुधबार यो मोडेल सार्वजनिक गरे पनि आज सोमबार देखी बारा ,पर्सा , रौतहट लगायत मधेश प्रदेशको हरेक ठाउँमा उपलब्ध भएको हो ।

    यो फोनमा ६.५६ इन्च एचडी प्लस वाटर ड्रप डिस्प्ले छ । ९०.१४ प्रतिशत स्क्रिन टु बडी रेसियो भएको यो फोनको एस्पेक्ट रेसियो २०ः९ रहेको छ । एन्ड्रोइड १३ मा आधारित फाेनमा युनिसक टी ६०६ चिपसेट राखिएको छ ।

    क्यामेराको सन्दर्भमा यस फोनमा तीन ओटा ब्याक क्यामेरा छन्, जसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र एउटा एआई क्यामेरा दिइएको छ । यसले १०८० पिक्सेल ३० एफपीएसमा भिडिओ खिच्ने कम्पनीले जनाएको छ । सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

    ५००० एमएएएच क्षमताको ब्याट्री भएको फोनका लागि १८ वाट चार्जर उपलब्ध गराइएको छ । यो फोन दुई ओटा भेरियन्टमा उपलब्ध छ । ४ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे फाेनमा थप ४ जीबी र्‍याम बढाउन सकिन्छ । कम्पनीले यो भेरियन्टको मूल्य १३ हजार ५९९ रुपैयाँ तोकेको छ ।

    त्यस्तै ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध बेन्को भी ९१ मा थप ८ जीबी र्‍याम बढाउन सकिन्छ । यसको मूल्य १५ हजार ३९९ रुपैयाँ तोकिएको छ । तपाई पनि सस्तो मा अधिक फिचर भएको फोनको खोजीमा हुनु हुन्छ भने तपाइको पहिलो रोजाइ बेन्को भी ९१ मोडल हुनसक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑