• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजमा लायन्स क्लब द्वारा संयुक्त पदस्थापन समारोह सम्पन्न

  • वीरगंज संजाल
  • Aug 14, 2023, 7:15 pm
  • ७०५

    वीरगंज । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालको एरिया ३ अन्तर्गत रहेका क्लबहरूको संयुक्त पदस्थापन समारोह वीरगञ्जमा सम्पन्न भएको छ । वीरगञ्जको आदर्शनगर स्थित त्रिशला रेस्टुराँमा सम्पन्न पदस्थापन समारोहमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका डिस्ट्रिक्ट गभर्नर डिएन अग्रवालले एरिया ३ अन्तर्गत रहेका क्लबहरूका नवनिर्वाचित पदाधिकारी एवम् क्लबमा भित्रिएका नयाँ सदस्यहरूलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउँदै पदस्थापन गराएका हुन् ।

    संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका साथै नेतृत्व विकासमा गरेको उत्कृष्ट कार्यबाट आफू प्रभावित भएको बताउँदै आगामी दिनमा वीरगञ्ज महानगरपालिकासँग सहकार्य गर्न आग्रह गरेका थिए । समारोहमा कावेरी एकेडेमीका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा लायन वर्ष २०२२/२३ का अध्यक्षहरूले आ-आफ्ना कार्यकालका गतिविधि सहितका प्रतिवेदन र २०२३-२४ का लागि पद स्थापित अध्यक्षहरूले भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

    लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन कविता हलानको अध्यक्षतामा सम्पन्न संयुक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन डा. रमेश अग्रवाल, पूर्व डिस्ट्रिक्ट गभर्नरद्वय डा. रामअवतार प्रसाद खेतान, शम्भु नकर्मी, फस्ट लेडी सुनिता अग्रवाल वरिष्ठ उद्योगपति वीरेन्द्र संघई, एरिया ३ का प्रमुख पिएमजेएफ उमेश शर्मा, क्याबिनेट सेक्रेटरी एमजेएफ बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर राम बिहारी पाण्डे, एरिया ३ की ट्रेजरर आश्मा सिंह यादवलगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन श्वेता क्षेत्रीले गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑