• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ११ जना मानिसलाई उद्दार र १ जनाको मृत्यु

  • वीरगंज संजाल
  • Aug 9, 2023, 8:44 am
  • १३१७

    वीरगंज । हिजो सोमबार देखि परेको अविरल वर्षाको कारण बागमती नदी, लालबकैया नदी लगायत अन्य ठाँउमा अलपत्र फसेका मानिसहरुलाई बिभिन्न स्थानहरुबाट स्थानिय मानिसहरुको सहयोगमा खटिएको नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको प्रहरी टोलीले सुरक्षित साथ उद्धार गरी निजहरुको आफन्तको जिम्मा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    उद्दार गरिएको मानिसहरू :-
    १. जिल्ला रौतहट परोहा न.पा.वडा नं. ४ पोखरिया टोल स्थित लालबकैया खोलाको बिचमा रहेको खेतमा खोलाको बबाह बढ्न गई नम फसेका ३ जना मानिसहरु स्थानीय वासिन्दाको सहयोगमा अ.प्र.पो.लौकाहाको प्रहरी टोलीले उद्दार गरेको छ ।

    २. जिल्ला रौतहट दुर्गाभगवती गा.पा.वडा नं. ५ बडहर्वा टोलमा बागमती खोलाको वाहव बढन गई अं. २५ घरधुरीमा ३ फिट पानी पसेक अं. ६५/७० जना स्थानियहरुलाई स्थानीय बासिन्दाको सहयोगमा प्र.चौ. बडहर्वाको प्रहरी टोलीले उद्दार गरी बागमती बाधमा स्थानान्तर गरी राखेको छ ।
    ३. जिल्ला रौतहट राजपुर न.पा. फतुवा गाउँको खोलामा लालबकैया खोलाको पानी ओभर फ्लो भई खेतमा अं. ९/१० फिट जमेको कारण खेतमा भैसी चराउन गएको स्थानियहरु ५ जना उक्त खेतमा जमेको पानीमा फसी रुखमा चढेर बसेका स्थानीयलाई स्थानीय बासिन्दाको सहयोगमा ई.प्र.का. राजपुरबाट खटीएको प्रहरी टोलीले डुङ्गाबाट सकुशल उद्धार गरिएको र चौपाय १ भैसीको मृत्यु भएको छ ।

    ४. जिल्ला रौतहट गढीमाई न.पा. वडा नं.२ समनपुर बस्ने बर्ष ६५ को सहिद राय भाटले ऐ. वडा नं १ बागमती खोला पारी आफ्ने खेतबाट फर्किने क्रममा उक्त खोलामा डुबिरहेको अवस्थामा स्थानीय वासिन्दाको सहयोगमा ई.प्र.का. समनपुरको प्रहरी टोली तत्काल उद्दार गरी उपचारको लागी स्थानीय क्लिनिक समनपुर ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी चपुर तर्फ पठाइएकोमा निजको १४:२० बजेको समयमा चपुर सरकारी अस्पतालले मृत घोषणा गरेको छ ।
    ५. जिल्ला रौतहट फतुवाबिजयपुर न.पा. वडा नं. ८ बुनियाँद गाउँमा बर्ष ६५ को लालबहादुर चौधरी पानीमा डुब्दै गरेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा ई.प्र.का. लक्ष्मिनियाको प्रहरी टोलीले तत्काल सकुशल उद्दार गरेको छ ।

    ६ .जिल्ला रौतहट मौलापुर न.पा. वडा १ मर्यादपुर लालबकैया नदीको छेउमा देवाहीगोनाही न.पा. वडा नं. २ बस्ने राजेन्द्र यादवको छोरा बर्ष १७/१८ को कर्ण यादव बिहान खेतमा घाँस, तरकारी लिन गएकोमा अचानक लालबकैया नदी पानीको बहाव बढी निजको खेतमा रहेको सिसौको रुखमा चढी बसीरहेकोमा स्थानीय वासिन्दाको सहयोगमा नाँउ( ढुङगा बाट ऐ. १३:३० बजेको समयमा ई.प्र.का. मौलापुरको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ ।

    ७.जिल्ला रौतहट राजदेवी न.पा. वडा नं १ स्थित रहेको पथरा खोलामा झाझ खोलाबाट ओभर फलो भएको पानीमा जिल्ला रौतहट राजदेवी न. पा. १ मोतिपुर टोल बस्ने दिनेश चौधरीको छोरा वर्ष १३।१४ को सोहन चौधरीले खेल्ने क्रममा डुवी सिसौको हाड्गा समाती बसिरहेको अवस्था तत्काल प्र.चौ. बडर्हवाको प्रहरी टोलीले स्थानीय वासिन्दाको सहयोगमा निजलाई उद्दार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑