• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    संयुक्त विद्यार्थी सङ्गठनले विज्ञप्ति प्रकाशित गरेर आज असार २६ गते वीरगंजका सम्पूर्ण शैक्षिक संस्था बन्द घोषणा

  • वीरगंज संजाल
  • Jul 11, 2023, 10:48 am
  • २३३७

    वीरगंज । रामनिवास कुमार पटेल । ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत पोखरिया नगरपालिका घर भएका विजय शर्माको सोमवार दुर्घटनामा मृत्यु भएको छ । ठाकुर राम क्याम्पसमा अध्ययनरत शर्मा सोमवार सिमरा कलेजबाट परीक्षा दिएर फर्कने क्रममा नितनपुरस्थित सडकखण्डमा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षा दिएर मोटरसाइकलमा आउने क्रममा नितनपुरमा उनी दुर्घटनामा परेको र उपचारको लागि नारायणी वयोधा अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । ठाकुर राम क्याम्पसका विद्यार्थीहरूले हिजै यसपटक पनि परीक्षा केन्द्र बाराको कलैया र सिमरामा राखिएकामा आपत्ति जनाउँदै विरोध गरेका थिए ।

    सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो भने आठ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विद्यार्थीहरूले होम सेन्टरको माग गर्दै आएका छन् तर केही वर्षदेखि यहाँको परीक्षा सिमरा र कलैयामा लिइँदै आइएको छ । टाढा आवतजावतमा समस्या हुने भन्दै परीक्षा केन्द्रको विरोध भइरहेका बेलामा आज यो दुर्घटना भएर एकजना विद्यार्थीको मृत्यु भएको हो । घटनाको विरोधमा ठाकुर राम बहुमुखी क्याम्पसको संयुक्त विद्यार्थी सङ्गठनले प्रदर्शन गरेको छ । क्याम्पस प्रशासनविरुद्ध ठाकुर राम बहुमुखी क्याम्बसबाट जुलुस निकालेर नगरपरिक्रमा गरिएको थियो । सो क्रममा आक्रोशित विद्यार्थीहरूले बजार बन्द गराएका थिए ।

    क्याम्पस प्रमुख मुर्दाबाद, क्याम्पस प्रशासन मुर्दाबाद भन्दै सहभागी विद्यार्थीहरूले होम सेन्टर नराखेका कारण विद्यार्थीको दुर्घटनामा मृत्यु हुन गएको बताए । विद्यार्थी नेता पवन यादवले ठाकुर राममा अध्ययनरत विद्यार्थीहरू सबै सक्षम नभएका र आर्थिक अवस्थाले गर्दा वीरगंजबाहिर केन्द्रमा गएर परीक्षा दिन नसक्ने हुँदा वीरगंज महानगरमैं परीक्षा केन्द्र हुनुपर्ने आफूहरूको मागविपरीत सिमरा र कलैयामा परीक्षा केन्द्र राखिएका कारण आज दुर्घटना भएको बताए । संयुक्त विद्यार्थी सङ्गठनले विज्ञप्ति प्रकाशित गरेर आज असार २६ गते वीरगंजका सम्पूर्ण शैक्षिक संस्था बन्द घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
  • भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    News

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑