• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

  • वीरगंज संजाल
  • Jul 28, 2026, 3:14 pm
  • ०

    भारतको दिल्लीबाट नेपालको यात्रा अब थप सजिलो बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वर्षौंदेखिको लामो यात्रा, ट्राफिक जाम र घन्टौँको ढिलाइ अब यात्रुहरूले भोग्नुपर्ने छैन।

    भारतले महत्वकांक्षी गोरखपुर-सुनौली हाइवेको काम लगभग पूरा गरेको छ। यो नयाँ चार लेन सडकले उत्तर प्रदेशको तथा बिहारमा रहेकाहरूको नेपाल यात्रालाई पुरै परिवर्तन गर्नेछ।

    उत्तर प्रदेशको महराजगंज जिल्लामा रहेको सुनौली बोर्डर भारत तथा नेपालको सर्वाधिक व्यस्त क्रस बोर्डर ट्रान्जिट बिन्दुमध्ये एक मानिन्छ। यो नाकाबाट हरेक दिन हजारौँ पर्यटक तीर्थयात्री, व्यापारी तथा मालवाहक सवारीसाधनको आवतजावत हुन्छ।

    यसअघि दुई लेन मात्र सडक हुँदा लगातार जाम हुने गर्थ्यो। ७९.५ किलोमिटर लामो यो नयाँ हाइवेले अब यो समस्याको स्थायी समाधान दिएको छ। अब यसले दुई देशबीचको व्यापारिक, पर्यटन र धार्मिक यात्रामा पनि सहज हुने जनाइएको छ।

    यो एक्सप्रेस वे एउटा सधारण सडक मात्र नभएर आधुनिक इन्जियनिरिङको नमुनाका रुपमा विकास गरेको भारतीय पक्षको भनाइ छ। यो करिडोरमा कयौँ ओभरब्रिज, फ्लाइ-ओभर, अन्डरपास तथा छोटा पुलहरू निर्माण गरिएका छन्।

    यातायातको नियन्त्रणका लागि राजमार्गमा स्मार्ट तरिका अपनाइने छ। यात्रुको सुरक्षाका लागि हरेक महत्वपूर्ण स्थानहरूमा सिसिटिभी क्यामेरा तथा इमर्जेन्सी कल बक्स तथा इलेक्ट्रोनिक डिस्प्ले साइनबोर्डहरू राखिएको छ। साथै यो सडक भविष्यमा सहज रुपमा ६ लेनमा परिणत गर्ने गरी डिजाइन गरिएको छ।

    अब दिल्ली-एनसिआर, नोएडा, गाजियाबाद, लखनउ र बिहारका लागि यो रुट निकै सटिक सावित हुनेछ। पहिले दिल्लीबाट नेपालको सीमानासम्म आइपुग्न लामो समय लाग्ने गरेको थियो। अब यो दूरी केबल ८ घन्टामा पूरा हुने जनाइएको छ।

    अब यो मार्गले दुई देशबीचको साँस्कृतिक र आर्थिक सम्बन्ध बढ्ने भारतीय पक्षले विश्वास लिएको छ। यो सुरुवात हुनासाथ धार्मिक र क्षेत्रीय व्यापारमा ठूलो प्रगति हुने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑