• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

  • वीरगंज संजाल
  • Jul 29, 2026, 4:26 pm
  • ०

    वीरगन्ज,| नारायणी अस्पताल प्रकरणमा वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडाका वडाध्यक्षहरु कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

    गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ का राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशीत भीडले अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि निर्घात कुटपिट गरेको थियो । त्यसको विरोधमा वीरगन्जसहित देशभरका अस्पतालका चिकित्सकहरु गत उपचार सेवा ठप्प पार्दै हड्तालमा छन् ।

    नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकलाई गरिएको कुटपिट घटनाको अनुसन्धानका लागि प्रहरीले मंगलबार वीरगन्ज–२५ का वडाध्यक्ष चर्तुवेदीलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको छ ।

    वडाध्यक्ष चर्तुवेदीलाई रिहा गर्न माग गर्दै महानगरका सबै वडाध्यक्षहरुले मंगलबार साँझ विज्ञप्ति जारी गरेका थिए ।तर उनलाई प्रहरीले रिहा नगरेपछि बुधबारदेखि महानगरका वडाध्यक्षहरु वडा कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् ।
    वडा कार्यालयहरु बुधबारदेखि बन्द हुदाँ त्यहाँबाट प्रवाह हुने सिफारिस, दर्ता लगायतका दैनिक कामकाज प्रभावित भएका छन् । जसको प्रत्यक्ष मारमा सेवाग्राहीहरु परेका छन्।

    आफ्नै वडाका नागरिकको न्याय र हकहितका लागि वडाध्यक्ष चर्तुवेदीले आवाज उठाएकै कारणलाई आधार बनाएर उनलाई पक्राउ गरिनु कानुनको पनि उपहास भएको आन्दोलनरत वडाध्यक्षहरुको भनाई छ ।

    मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर वडाध्यक्ष चतुर्वेदीलाई रिहा गर्न ध्यानाकर्षण गराउँदा पनि प्रहरीले वडाध्यक्ष जस्तो संवेदनशील पदमा रहेका व्यक्तिलाई हालसम्म रिहा नगरेकाले बाध्य भएर बुधबारदेखि वडा कार्यालयका सेवा ठप्प पार्ने कठोर कदम चाल्नुपरेको आन्दोलनरत वडाध्यक्षहरूद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

    पक्राउ गरिएका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल स–सम्मान रिहा नगरिए आगामी दिनमा थप कडा विरोधका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत उनिहरुले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑