• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नार्कमा अब ‘काठमाडौँ केन्द्रित’ कर्मचारीको राज अन्त्य: मन्त्री चौधरीद्वारा कडा मापदण्ड लागू

  • वीरगंज संजाल
  • १६ असार २०८३, मंगलवार १३:५७
  • ६१

    वीरगंज | कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वर्षौंदेखि जरा गाडेर बसेको विकृति अन्त्य गर्न निर्मम कदम चालेकी छन्। नार्कमा सुशासन कायम गर्दै अनुसन्धान कार्यलाई देशभर प्रभावकारी बनाउन मन्त्री चौधरीले ‘कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ कार्यान्वयनमा ल्याएकी छन्।

    नयाँ मापदण्डले नार्कभित्र व्याप्त केन्द्रीकृत कर्मचारीतन्त्रलाई चिर्दै भौगोलिक सन्तुलन कायम गर्ने लक्ष्य राखेको छ। अब वर्षौंदेखि काठमाडौँमा मात्रै बसेर जागिर खाने र सोही स्थानबाट अवकाश पाउने परम्पराको अन्त्य गर्दै कर्मचारीहरूलाई दुर्गमका कार्यालयहरूमा समेत खटाइनेछ।

    नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले एउटै ठाउँमा लामो समय बस्न पाउने छैनन् र निश्चित समयावधि पूरा भएपछि अनिवार्य सरुवा हुनेछ। साथै, समान भौगोलिक वर्गका कार्यालयहरूबीच मात्र सरुवा गर्ने पुरानो अभ्यासलाई तोड्दै अब आवश्यकताका आधारमा दुर्गम क्षेत्रमा खटाउने व्यवस्था गरिएको छ।

    नार्कमा लामो समयदेखि राजनीतिक पहुँचका आधारमा केही निश्चित कर्मचारीहरूले काठमाडौँ कब्जा गर्दा दुर्गमका कार्यालयहरूमा कर्मचारीको चरम अभाव रहेको छ। यसले संस्थाको अनुसन्धान कार्यमा गम्भीर विसंगति, असमानता र भौगोलिक आवश्यकताअनुसारको कार्यसम्पादनमा प्रतिकूल असर पारेको मन्त्री चौधरीको निष्कर्ष छ। नयाँ मापदण्डमा विभागीय कारबाहीको प्रक्रियामा रहेका कर्मचारीलाई कुनै पनि प्रमुखको जिम्मेवारी नदिने र जिम्मेवारी तोक्दा पदअनुसारको वरिष्ठतालाई अनिवार्य आधार बनाउने प्रावधान पनि समावेश गरिएको छ।

    यस मापदण्डको घोषणा गर्दै मन्त्री चौधरीले दुर्गमका कार्यालयमा कर्मचारी अभाव र काठमाडौँमा भीड हुने अवस्थाले कृषि अनुसन्धानमा गम्भीर प्रभाव पारेको उल्लेख गरेकी छन्। उनले अब यी विकृतिको अन्त्य हुने र किसानको आवश्यकतालाई केन्द्रमा राखेर अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाइने दृढता व्यक्त गरे। मन्त्री चौधरीको यस कदमलाई नार्कको कार्यक्षमता अभिवृद्धि गर्ने र सुशासन कायम गर्ने एक साहसी तथा सुधारोन्मुख निर्णयका रूपमा लिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?
  • हाइ-प्रोफाइल पक्राउको कम्पन: पुराना फाइल ब्युँतिएपछि ब्युँतियो कम्युनिष्ट एकताको दाउपेच
  • काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा
  • वैज्ञानिकले बनाए पानीमुनि पनि हिँड्न र सास फेर्न सक्ने ‘साइबोर्ग’ साङ्ला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    हाइ-प्रोफाइल पक्राउको कम्पन: पुराना फाइल ब्युँतिएपछि ब्युँतियो कम्युनिष्ट एकताको दाउपेच

    काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

    वैज्ञानिकले बनाए पानीमुनि पनि हिँड्न र सास फेर्न सक्ने ‘साइबोर्ग’ साङ्ला

    २० लाख भन्दा बढी मूल्य पर्ने ३५ वटा अवैध ‘आइफोन’ बरामद

    विद्युत नियमन आयोग २ महिनादेखि रिक्त, कर्मचारीले तलबसम्म पाएनन्

    एसियामा बढ्यो तेलको प्रवाह, तर हर्मुजमा युद्धअघिको परिमाणमा छैन आवागमन

    प्रधानमन्त्री बालेनको सक्रियतापछि चिया निकासीमा भारतीय अवरोध हट्यो

    काभ्रेमा बर्डफ्लुको प्रकोप: ४० हजारभन्दा बढी हाँस-कुखुरा नष्ट

    नार्कमा अब ‘काठमाडौँ केन्द्रित’ कर्मचारीको राज अन्त्य: मन्त्री चौधरीद्वारा कडा मापदण्ड लागू

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    हाइ-प्रोफाइल पक्राउको कम्पन: पुराना फाइल ब्युँतिएपछि ब्युँतियो कम्युनिष्ट एकताको दाउपेच

    काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

    वैज्ञानिकले बनाए पानीमुनि पनि हिँड्न र सास फेर्न सक्ने ‘साइबोर्ग’ साङ्ला

    २० लाख भन्दा बढी मूल्य पर्ने ३५ वटा अवैध ‘आइफोन’ बरामद

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    News

    हाइ-प्रोफाइल पक्राउको कम्पन: पुराना फाइल ब्युँतिएपछि ब्युँतियो कम्युनिष्ट एकताको दाउपेच

    News

    काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

    News

    वैज्ञानिकले बनाए पानीमुनि पनि हिँड्न र सास फेर्न सक्ने ‘साइबोर्ग’ साङ्ला

    News

    २० लाख भन्दा बढी मूल्य पर्ने ३५ वटा अवैध ‘आइफोन’ बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑