• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

  • वीरगंज संजाल
  • १७ असार २०८३, बुधबार ००:३७
  • २९

    वीरगञ्ज। सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी साच्चिकै भएको हो ? स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङको पर्सा भ्रमणलाई लक्षित गर्दै पर्सा प्रहरीले देखावटी कारबाहीको तयारी गरेको दाबी गरिएको छ।

    स्रोतको भनाइअनुसार केही तस्करमार्फत भारतको रक्सौलमा राखिएका मयाद गुजरेका सामान नाका बाट नियन्त्रणमा लिएको देखाउने योजना बनाइएको छ।

    त्यसपछि ठूलो परिमाणमा तस्करीका सामान बरामद भएको भन्दै प्रहरीको सफलताको प्रचार गरिने तयारी रहेको दाबी गरिएको छ।

    स्रोतका अनुसार उक्त योजनाअन्तर्गत केही कबाडीबाट खरिद गरिएका मोटरसाइकलसमेत बरामद गरिएको देखाइने तयारी छ। तर, यस क्रममा कुनै व्यक्तिलाई पक्राउ नगर्ने योजना रहेको दाबी गरिएको छ।

    त्यसैगरी, केही मधेसी प्रहरी कर्मचारीलाई कार्वाही सवरुप पर्साका विभिन्न सीमा नाकाबाट जिल्ला तान्ने तयारीसमेत यही योजनाको हिस्सा भएको स्रोतले जनाएको छ।

    स्रोतका अनुसार भोलि बुधबार विशेष प्रहरी टोली पर्साका विभिन्न नाकाको अनुगमनमा आउने सूचनापछि त्यसको प्रभाव व्यवस्थापन गर्न यस्तो तयारी गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
  • हाइ-प्रोफाइल पक्राउको कम्पन: पुराना फाइल ब्युँतिएपछि ब्युँतियो कम्युनिष्ट एकताको दाउपेच
  • काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा
  • वैज्ञानिकले बनाए पानीमुनि पनि हिँड्न र सास फेर्न सक्ने ‘साइबोर्ग’ साङ्ला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    हाइ-प्रोफाइल पक्राउको कम्पन: पुराना फाइल ब्युँतिएपछि ब्युँतियो कम्युनिष्ट एकताको दाउपेच

    काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

    वैज्ञानिकले बनाए पानीमुनि पनि हिँड्न र सास फेर्न सक्ने ‘साइबोर्ग’ साङ्ला

    २० लाख भन्दा बढी मूल्य पर्ने ३५ वटा अवैध ‘आइफोन’ बरामद

    विद्युत नियमन आयोग २ महिनादेखि रिक्त, कर्मचारीले तलबसम्म पाएनन्

    एसियामा बढ्यो तेलको प्रवाह, तर हर्मुजमा युद्धअघिको परिमाणमा छैन आवागमन

    प्रधानमन्त्री बालेनको सक्रियतापछि चिया निकासीमा भारतीय अवरोध हट्यो

    काभ्रेमा बर्डफ्लुको प्रकोप: ४० हजारभन्दा बढी हाँस-कुखुरा नष्ट

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    हाइ-प्रोफाइल पक्राउको कम्पन: पुराना फाइल ब्युँतिएपछि ब्युँतियो कम्युनिष्ट एकताको दाउपेच

    काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

    वैज्ञानिकले बनाए पानीमुनि पनि हिँड्न र सास फेर्न सक्ने ‘साइबोर्ग’ साङ्ला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

    News

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    News

    हाइ-प्रोफाइल पक्राउको कम्पन: पुराना फाइल ब्युँतिएपछि ब्युँतियो कम्युनिष्ट एकताको दाउपेच

    News

    काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

    News

    वैज्ञानिकले बनाए पानीमुनि पनि हिँड्न र सास फेर्न सक्ने ‘साइबोर्ग’ साङ्ला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑