• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०८३, शनिबार १२:४०
  • १७

    वीरगंज | रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा ड्रोन खसालेको दाबी गरेको छ, जहाँ मस्कोले आफ्नो प्रमुख आर्थिक मञ्च सञ्चालन गरिरहेको छ । क्षेत्रीय गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) खसालिएको र सैन्य कारबाही जारी रहेको बताएका छन् ।

    यसैबिच, बुधबार युक्रेनी ड्रोनले सेन्ट पिटर्सबर्गस्थित एक तेल प्रशोधन केन्द्र र सैन्य अड्डालाई निशाना बनाएका थिए । उक्त घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु भएको पहिलो दिनभएको हो । राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधन भएको एक दिनपछि सुरु भएको उक्त आर्थिक मञ्च शनिबार सम्पन्न हुँदैछ ।

    यसै क्रममा, मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबार मस्कोतर्फ उडिरहेका थप ९ युक्रेनी ड्रोन पनि रूसी वायु सुरक्षाले खसालेको छ । रूस र युक्रेनबिच पछिल्ला महिनामा एक अर्कामाथि ड्रोन आक्रमण तीव्र बनेको छ । अमेरिका नेतृत्वको कूटनीतिक प्रयास युद्ध अन्त्य गर्न असफल हुँदै गइरहेका बेला यी आक्रमण बढिरहेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा SEE उत्कृष्ट विद्यार्थी सम्मानित
  • काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु
  • पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव
  • पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा SEE उत्कृष्ट विद्यार्थी सम्मानित

    रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

    काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु

    पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    प्राइभेट भिल्ला पार्टीको नाममा युवती ‘किनबेच’ !

    शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा SEE उत्कृष्ट विद्यार्थी सम्मानित

    रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

    काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु

    पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा SEE उत्कृष्ट विद्यार्थी सम्मानित

    News

    रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

    News

    काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु

    News

    पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव

    News

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑