• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश स्तरीय संयुक्त राजनीतिक दलित सर्घष समितिले जिल्ला र पालिकामा संगठन निमार्ण गरि सर्घष गर्ने

  • वीरगंज संजाल
  • २० मंसिर २०८०, बुधबार २३:२४
  • १८०१

    वीरगंज । प्रदेश स्तरीय संयुक्त राजनीतिक दलित सर्घष समितिले जिल्ला र पालिका तहमा संगठन निमार्ण गरि दलित अधिकारका लागि सर्घष गर्ने निर्णय गरेका छन् ।जनकपुरमा ६ ओटा राजनीतिक दलका दलित भातृ संगठनले निमार्ण गरेको संयुक्त सर्घष समितिको बुधबारको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक रामो महराको अध्यक्ष्तामा बसेको बैठकले आगामी मंसिर ३० गते पर्सा जिल्लाबाट जिल्लास्तरीय संयुक्त सर्घष समिति बनाउने निर्णय गरेको हो ।

    बैठकको निर्णय सुनाउँदै प्रदेश संयोजक महराले भने, ‘अहिले संघीय सरकारले शिक्षा, निर्वाचन र निजामति विद्येयकमा दलितको कोणबाट छलफल बहस चालउने र आवश्यक सुझाव दिने निर्णय गरेका छौं ।’ संयुक्त राजनीतिक दलित सर्घष समितिले मधेश प्रदेशमा दलितमाथि भइरहेको उत्पीडन, छुवाछुतका घटनाहरुलाई गम्भिरताका साथ लिएर कानुनी कार्यवाही गर्न प्रदेश प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराउने र दलित सशक्तिकरण ऐन कार्यान्वयनका लागि मुख्यमन्त्री, खेलकुद तथा समाज कल्याण मन्त्रालय र सभामुखलाई ध्यानार्कषण गराउने निर्णय गरेको छ ।

    जिल्लास्तरीय भेलामा दलित समुदायको समसामयिक विषयमा छलफल गर्नुका साथै जिल्लास्तरमा सबै राजनीतिक दल सम्मिलित संयुक्त सर्घष समिति बनाउने र चक्रिय प्रणाली अनुसार नेतृत्व परिवर्तन गर्ने संयोजक महराले बताए । समितिको बैठकमा नेपाल दलित संघका प्रदेश अध्यक्ष रामवरण पासवान, दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष लवकुश बैठा, सचिव विनोद महरा, नेपाल उत्पीडित जातीय मुक्ति समाजका प्रदेश सचिव अशोक मंडल, समाजवादी दलित मुक्ति महासंघका प्रदेश अध्यक्ष रामो महरा, महासचिव शोभित पासवान लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑