• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज लायन्स क्लबद्वारा विभिन्न स्थानहरूमा खाना खुवाउने कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • Jul 2, 2023, 1:56 pm
  • ८१३

    वीरगंज । सामाजिक सेवामा सक्रिय वीरगञ्जका लायन्स क्लबले आज वीरगञ्जका विभिन्न स्थानहरूमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरी लायन वर्ष २०२३/२४ को शुभारम्भ गरेका छन् । लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर, लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफ, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगञ्ज वाकिङ टिम एनएलएफ, लायन्स क्लब अफ वीरगञ्ज कुटुम्ब, लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज ऐक्सीलेन्स, लायन्स क्लब अफ वीरगञ्ज सहयोगी, लायन्स क्लब अफ वीरगञ्ज युथ, लायन्स क्लब अफ वीरगञ्ज नियो,

    लायन्स क्लब अफ वीरगञ्ज नर्थ, लायन्स क्लब अफ वीरगञ्ज ईनिसिएटिभ, लायन्स क्लब अफ वीरगञ्ज गेटवे, लायन्स क्लब अफ कलैया, लायन्स क्लब अफ जीतपुर सिमरा, लायन्स क्लब अफ सिमरा युथ, लायन्स क्लब अफ गञ्जभवानीपुरलगायतका क्लबहरुको आयोजनामा वीरगञ्जको नारायणी अस्पताल, आमाको माया छात्रावास, मानव सेवा आश्रम, हाम्रो स्कूल वीरगञ्ज, माईस्थान मन्दिर क्षेत्र, शिव मन्दिर परिसर, जनजाती कल्याण आश्रम, कलैया अनाथालय, कलैया अस्पताल, सिमरा आश्रम, पथलैया वृद्धाश्रम लगायतका स्थानहरूमा खाना, खाजा एवम् जुस खुवाउने कार्यक्रम सम्पन्न भएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका एरिया चिफ पिएमजेएफ उमेश शर्माले बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर एमजेएफ डिएन अग्रवालले खाना खुवाउने कार्यक्रमको प्रशंसा गर्दै आयोजक क्लबका अध्यक्ष एवम् कार्यक्रम संयोजकहरूलाई धन्यवाद दिएका थिए । त्यसै गरी लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन रमेश अग्रवालले वीरगञ्जका लायन्स क्लबहरूले आज विभिन्न स्थानहरूमा खाना खुवाएर लायन वर्ष २०२३/२४ को शुभारम्भ गरेकोमा कार्यक्रमको प्रशंसा गर्दै आगामी कार्यक्रमहरू पनि यसै गरी सफलतापूर्वक सम्पन्न गर्नका लागि शुभकामना दिएका थिए । कार्यक्रममा लायन्स क्लबका विभिन्न वरिष्ठ पदाधिकारी एव लायन सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
  • भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    News

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑