• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बलिउडका ४ फिल्म : हलमा फ्लप, टीभीमा हिट

  • वीरगंज संजाल
  • Jul 18, 2023, 11:44 am
  • ७८९

    वीरगंज । बलिउडमा धेरै फिल्म बन्छन् । जो दर्शकले रुचाउने गरेका पनि छन् । केही फिल्म यस्ता निर्माण भएको छ । जो सार्वजनिक प्रदर्शनमा फ्लप सावित भएपनि टीभीबाट प्रसारण हुँदा लोकप्रिय पनि भएका छन् । ती मध्येका ४ फिल्म, जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
    अन्दाज अपना अपना :
    सलमान र आमिर खानको मुख्य भूमिका रहेको फिल्म हो ‘अन्दाज अपना अपना’ । फिल्म अहिले पनि टीभी र डिजिटल प्लेटफर्ममा अत्याधिक हेरिन्छ । बलिउडको सबैभन्दा राम्रो कमेडी फिल्ममा यसको नाम पनि आउँछ । फिल्म सार्वजनिक प्रदर्शनमा फ्लप सावित भएपनि टेलिभिजनमा भने दर्शकले अत्यधिक रुचाएका थिए ।
    सूर्यवंशम :
    अमिताभ बच्चन अभिनित ‘सूर्यवंशम’ पनि फ्लप फिल्मको सूचीमा छ । तर यो फिल्म हेर्ने दर्शक अत्याधिक छ । फिल्म हलमा भन्दा पनि टीभीमा धेरैले हेरेका छन् ।
    रहना है तेरे दिल में :
    फिल्म मार्फत आर माधवनले बलिउड उद्योगमा कदम राखेका थिए । फिल्मको गीतहरु निकै लोकप्रिय छन् । फिल्मले हलमा खासै कमाल देखाउन सकेन । टेलिभिजनमा रिलिज पछि भने फिल्मले चर्चा निकै पायो । आज पनि यो फिल्म सानो पर्दामा धेरै हेरिन्छ ।
    नायक :
    अनिल कपुर अभिनित फिल्म नायक मानिसहरुमा निकै लोकप्रिय छ । फिल्मको निर्देशन शंकरले गरेका हुन् । फिल्म राजनीतिक विषयमा बनेको छ । फिल्म सार्वजनिक प्रदर्शनमा बक्स अफिसमा फ्लप सावित भएको थियो । टीभीमा रिलिज भएपछि फिल्म अत्याधिक रुचाइयो । अहिले पनि यो फिल्म धेरै हेर्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑