• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एउटै व्यक्ति दुई देशको नागरिक

  • वीरगंज संजाल
  • Jul 18, 2023, 10:50 am
  • १५५०१

    वीरगंज । एक भारतीय युवकले आधारकार्डमा अरबाज र नेपालमा नक्कली छोरा बनी समीर मिया ठकुराईको नामबाट नागरिकता बनाएको रहस्य खुलेको छ । भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी ग्राम सिरसिया पोष्ट नरकदेहीका क्यूम मियाको छोरा आधारकार्डमा अरबाज आलम र नेपालमा कलैया उपमहानगरपालिका वडा नम्बर १० मटियर्वाका मामा हरुण मिया ठकुराईको नक्कली छोरा बनी समीर मिया ठकुराईको नामबाट नागरिकता प्राप्त गरेका छन् । आमा तनजीला खातुन रहेकी छन् । तनजीता हरुणको बहिनी रहेकी छन् । भारतको आधारकार्डमा जन्म भएको मिति २००१ साल अप्रिल महिना ५ गते लेखाएका छन भने नेपालमा २०५६ साल जेठ महिना ५ गतेको मितिमा जन्मदर्ता कायम गराइ २०७६ साल असार १ गते जिल्ला प्रशासन कार्यालय बाराबाट नेपाली नागरिकता लिएका छन् । ना. प्र. प ३३–०१७६–०२३९२ नम्बर रहेको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत शेर बहादुर थापाको हस्ताक्षर रहेको छ । भारतीय आधारकार्ड नम्बर २११७०२०५९३२९ रहेको छ ।

    तत्कालीन वडा अध्यक्ष शंकर प्रसाद गुप्ताको सिफारिसमा सो नागरिता प्रदान गरिएको छ । वडा अध्यक्ष गुप्ताले भान्जालाई छोरा बनाइ सिफारिस दिएको खुलेको छ । तत्कालीन वडा सचिव खेदु मिया अंसारीले २०७६ साल जेठ १४ गते समीरको जन्म दर्ता बनाएको छ भने जेठ १५ गते वडा अध्यक्ष गुप्ताले नागरिकता दिन योग्य रहेको सिफारिस जिल्ला प्रशासन कार्यालयमा गरेको थियो । वडा सचिव मिया सो ठाँउमा करिब १५ वर्ष भन्दा बढी समयदेखि काम गर्दे आएका छन् । हरुण मिया ठकुराईको ३ छोरा र ३ छोरी गरी ६ जना सन्तान भए पनि ९ जनाको वडा कार्यालयमा विभिन्न मितिमा छोरा छोरी भनेर जन्मदर्ता गराएको वडा अध्यक्ष साविर अंसारीले जानकारी दिए । सोहेल बाबुको २०६७ साल बैसाख ११ गते, मोहम्मद सोएल मियाको २०६४ साल बैसाख ५ गते, समीर मिया ठकुराईको २०५६ साल जेठ ५ गते, मोहम्मद सोहेलको २०७४ साल बैसाख १५ गते, सेराज मिया ठकुराईको २०५४ साल पुस १३ गते, रेहना खातुको २०५६ साल चैत्र १५ गते, रेवाज मिया ठकुराईको २०५७ साल असोज २५ गते, रेयेना खातुनको २०५९ साल चैत्र ३० गते र रोक्सना खातुनको २०६२ साल जेष्ठ २० गते जन्मदर्ता गराएको कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडा सचिव रामनरेश साहले जानकारी दिए । हारुणको ३ छोरा रहेकोमा भान्जालाई छोरा बनाइ छोराको संख्या ४ बनाएको नागरिकताबाट पुष्टि भएको छ ।

    यसैबीच निज हारुण र समीर भनिएका विरोधमा जिल्ला प्रशासन कार्यालयमा नक्कली छोरा बनी नागरिकता बनाएको लिखित उजुरी परे पनि हारुण आइतबार पक्राउ पर्दासमेत सोही दिन जमानतमा छुटेका थिए । प्रहरी प्रवतmा पुरुषोतम सिंह पाण्डेलले जिल्ला प्रशासन कार्यालयबाट हारुणले छोराको नामबाट समीरलाई दिएको नागरिकताका बारेमा सत्य तथ्य बुझ्नका लागि पत्र प्राप्त भइ आएको हुँदा यसलाई सूक्ष्म रुपमा छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी गराए । यस समबन्धमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासंग बुझ्दा नागरिकता जस्तो सम्बेदनशील विषयमा गहिरो रुपमा मात्र छानविन गरी दोषी देखिएको खण्डमा नक्कली विवरण खडा गरी नागरिकता बनाउनमा सहयोग गर्ने निर्वाचित प्रतिनिधि, सचिव र जालसाजी गराउने व्यतिmलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑