• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विचित्र संसार

    ७४ दिनसम्म पानीमुनि बसेर विश्व कीर्तिमान, अझै २६ दिन बाहिर निस्किने

  • वीरगंज संजाल
  • May 19, 2023, 10:50 am
  • ७८९

    काठमाडौं । उनले सबैभन्दा लामो समयसम्म पानीमुनि बसेर नयाँ विश्व किर्तिमान कायम गरेका छन् । उनी पानीमुनि बसेको ७४ दिन पुगेसँगै पूरानो किर्तिमान भंग भएको हो । तर उनलाई पानीमुनिको बसाई अझै पुगेको छैन । पानीमुनिको बसाइँ १ सय दिनसम्म पुर्‍याउने र त्यसपछि मात्रै बाहिर निस्किने ढिपी उनले गरेका छन् ।

    सबैभन्दा लामो समयसम्म पानीमुनि बसेर गिनिज बुकमा नाम लेखाउने व्यक्तिको नाम डाक्टर जोसेफ दितुरी हो । अमेरिकाको फ्लोरिडामा बस्ने दितुरी एउटा अनुसन्धान पूरा गर्नका लागि दुई महिना भन्दा बढि समयसम्म पानीमुनि ३० फिटको गहिराइमा बसेका हुन् ।

    फ्लोरिडास्थित पानीमुनि रहेको लजमा उनी बसिरहेका छन् । पानीमा बिताएका ७४ दिनसम्म उनले माछा तथा अण्डा लगायतका प्रोटिनयुक्त खानेकुरा खाए । पानीमुनि नै उनले माइक्रोवेभ समेत प्रयोग गरे । दिनहुँजसो व्यायामका साथै लामो निद्रा पनि लिए ।

    सबमरिनको जस्तो लजमा पानीको बढ्दो चापलाई सन्तुलन गर्नका लागि कुनै प्रविधिको प्रयोग गरिएको हुँदैन । यसअघि यस्तो ठाउँमा सबैभन्दा धेरै ७३ दिन २ घण्टा ३४ मिनेटसम्म बसेर ब्रुस केन्ट्रेल र जेसिका फेनले कीर्तिमान राखेका थिए । पेशाले प्राध्यापक केन्ट्रेल र फेन सन् २०१४ मा सोही ठाउँमा बसेका थिए ।

    हाल प्राध्यापक जोसेफ प्रोजेक्ट नेप्च्यून १०० नामक एक मिसन पूरा गर्नका लागि पानीमुनिको गुप्तबासमा गएका हुन् । यहीँ जुन ९ तारिखमा उनको पानीमुनिको बसाइँको १ सयौँ दिन पुग्नेछ । १ सय दिनसम्म पानीमुनि बसेर मात्रै बाहिर निस्किने प्रण उनले गरेका छन् ।

    ७४ औैं दिनमा किर्तिमान कायम गरेसँगै उनले ट्वीटरमा लेखेका छन्, ‘आज मैले सबैभन्दा धेरै समयसम्म पानीमुनि रहने रेकर्ड तोडेको छु । खोज गर्ने जिज्ञासाले मलाई यहाँसम्म ल्याएको छ । मेरो पहिलो दिनदेखिकै उद्देश्य आगामी पुस्तालाई अगाडि आएर ती व्ैज्ञानिकहरुको अन्तरवार्ता लिनका लागि प्रेरणा दिनु थियो जसले पानीमुनि अध्ययन गरिरहेका छन् अनि यस्तो वातावरणमा मानिसको सरीरले कसरी काम गर्दछ भन्ने कुरा सिकाउनु पनि हो ।’

    यो मिसनमा चिकित्सा तथा सामुद्रिक अनुसन्धानहरु सामेल छन् । सामुद्रिक श्रोत विकास फाउन्डेसनको तर्फबाट उक्त अनुसन्धान गराइएको हो ।

    जोसेफले फिजियोलोजीमा विभिन्न खालका अनुसन्धान तथा प्रयोग गर्ने गर्दछन् । जसमा उनले पानीमुनिको उच्च चापलाई समेत मानव शरीरले कसरी लामो समयसम्म थेग्न सक्छ भन्ने थाहा पाउन मानिसको शरीरलाई अनुगमन गर्नेछन् ।

    उनले पानीभित्रै आफ्नो डिजिटल स्टुडियोबाट अन्तरवार्ता दिन्छन् र अनलाइन कक्षा पनि लिन्छन् । आफुलाई पानीमा बस्न निकै मनपर्ने भन्दै उनले पानीमुनि लामो समयसम्म बस्दा सूर्यको भने निकै याद आउने गरेको बताए ।

    – एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑