• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विचित्र संसार

    अब अन्तरीक्षमै बिहेबारी !

  • वीरगंज संजाल
  • May 19, 2023, 10:48 am
  • ७२५

    काठमाडौं। मानिसहरु आफ्नो बिहेलाई स्मरणीय बनाउनका लागि पूराना किल्ला, अग्ला पहाडी चुलीदेखि नदी किनारसम्म गएर बिहे गर्दछन् । तर अब भविष्यमा बिहेबारी झनै खास बन्नेवाला छ । किनकी एउटा कम्पनीले अन्तरीक्षमा बिहेबारीको चाँजोपाँजो मिलाउँदैछ ।

    Space Perspective नामक उक्त कम्पनीले मानिसलाई पृथ्वीभन्दा बाहिरको संसारमा बिहेको बन्धनमा बाँधिने मौका प्रदान गर्दैछ ।

    सो कम्पनीले कार्बन न्युट्रल बेलुनमा बेहुला बेहुलीलाई चढाएर अन्तरीक्षमा पूराउने र अन्तरीक्षमै उनीहरुको बिहेको काम फत्ते गराउने योजना बनाइरहेको छ ।

    कम्पनीका सस्थापक जेन पोएन्टरका अनुसार सेलिब्रेटी बनेर यसरी बिहे गर्ने इच्छा राखेका मानिसहरुको प्रतिक्षासूचि निकै लामो छ।

    उनका अनुसार अन्तरीक्षमा जाने उक्त बेलुनमा नेप्च्युन क्याप्सुल हुन्छ जसमा बसेर नवविवाहित जोडीले अन्तरीक्षबाट पृथ्वीको सुन्दरताको आनन्द लिन सक्नेछन् । उनका अनुसार नेप्च्यूनको अन्तरीक्ष बेलुनमा सुरक्षित रहनु अन्य अन्तरीक्षयात्राभन्दा फरक हुनेछ।

    उनी भन्छन् : अन्य सबै अन्तरीक्षयानमा उडानको बीचमा चालकदलको हिस्सा विमानबाट अलग हुन्छ र दोश्रो उडान प्रणालीमा स्थानान्तरण हुन्छ । तर स्पेससीप नेप्च्यूनको क्याप्सुल भने उडानदेखि अवतरण सम्म पूरै यात्राभरी नै स्पेस बेलुनभित्र सुरक्षित रुपमा रहन्छ। जसका कारण यस्तो अन्तरीक्ष उडान निकै सरस हुन्छ।

    कम्पनीको वेबसाइटमा जनाइए अनुसार उक्त बेलुनमा प्रयोग भएको प्रविधि पहिलेदेखि नै प्रमाणित भैसकेको छ । यसको उपयोग नासाको टोली तथा अन्य अमेरिकी सरकारी एजेन्सीहरुले गर्दै आएका छन्।

    स्पेस पर्सपेक्टिभ कम्पनीको स्थापना बायोस्फियरका २ का दुईजना पूर्व चालकदल सदस्यहरुले गरेका हुन् । सो कम्पनीको एरिजोनामा एउटा अर्थ सिस्टम साइन्स रिसर्च केन्द्र छ। कम्पनीका डेभलपमेन्ट इन्जिनियर भिन्सेन्ट बाखेटका अनुसार नेप्च्यूनका झ्यालहरु अन्तरीक्षमा यात्रा गर्ने सबैभन्दा ठूला झ्याल हुनेछन्।

    अन्तरीक्षमा गएर बिहे गर्न चाहने जोडीहरुले सन् २०२४ को अन्त्यसम्ममा कम्पनीको वेबसाइटमा गएर नाम दर्ता गराउन सक्नेछन् । यद्यपि यो बिहेको खर्च हामी धेरैको बसमा हुनेछैन। किनकी अन्तरीक्षमा बिहेबारी गर्न जानका लागि नेप्च्यून क्याप्सुलमा एक सिटको मूल्य १ लाख २५ हजार डलर अर्थात् करीब १ करोड ७० लाख रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑