• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    उपेन्द्र यादवलाई जिताउन चौरसियाको नेतृत्वमा कांग्रेसी नेताहरु चुनावी मैदानमा

  • वीरगंज संजाल
  • Apr 11, 2023, 3:08 pm
  • ५२५

    वीरगंज । बैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ मा सत्तागठबन्धनबाट जसपाका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन नेपाली कांग्रेसका तर्फबाट चुनावी कमाण्डरको जिम्मेदवारी पाएका सांसद अजयकुमार चौरसिया सकृय भएर लागेका छन्। कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा–२ मा गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवलाई जिताउन पूर्वराज्यमन्त्री एंव कांग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियालाई चुनावी कमाण्डर तोकेका हुन् ।

    आफुले पाएको जिम्मेवारी सफल पार्न कांग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसिया गत आइतबार देखि नै बारा २ का विभिन्न गाँउमा पुगेर जसपा अध्यक्ष यादवको पक्षमा माहौल बनाउन लागिपरेका हुन् । बारामा कांग्रेसको जिल्ला , क्षेत्रीय र पालिका कार्यसमितिको नेतृत्वमा रहेका नेताहरुसंग छलफल र बैठक गरिररहेका चौरसियाले गठबन्धनका साझा उम्मेदवार यादवसंगै गाँउ गाँउमा चुनावी घरदैलो पनि गरिरहेका छन् । पालिका र वडा तहका कांगेस नेता र अगुवा कार्यकर्ताहरुको बैठक गर्दै चौरसियाले संसदमा उपेन्द्र यादवको आवश्यकता अपरिहार्य रहेकै कारण गठबन्धन नेतृत्वकर्ता दल कांग्रेसले बारा २ मा उनलाई समर्थन गरेको बताउदै आएका छन् ।

    त्यसकारण बारा २ मा जसपा अध्यक्ष यादवलाई जिताउन सम्पूर्ण कांग्रेस नेता कार्यकर्तालाई एकजुट भएर लाग्न उनले निदेर्शन पनि दिएका छन् । मंगलबार गठबन्धनका साझा उम्मेदवार यादवसंगै चुनावी घरदैलो गरेका चौरसियासंगै मधेस प्रदेशका पुर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेस बाराका सभापति राजेशराय यादव ,पर्साको बहुदरमाई नगरपालिकाका पुर्वमेयर नितेन्द्र साह ,बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव , जसपाका नेता रामबाबु यादव लगायतको पनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑