• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जातिय विभेद गर्नेहरु अपराधी हुन् : उपेन्द्र यादव

  • वीरगंज संजाल
  • Apr 10, 2023, 2:09 pm
  • ६४१

    वीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा २ मा सत्तागठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा सदस्यका उमेदवार उपेन्द्र यादवले संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नु पर्नेमा जोड दिएका छन् । साेमबार बाराकाे महागढीमाई नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा जनता दर्शन कार्यक्रममा बोल्दै नेता यादवले अहिलेको आवश्यता एकताको रहेको बताए ।

    उनले भने, जब जब नेपालका लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छन्, देशको लोकतन्त्र मजबुत भएको छ । अहिलेको मुल आवश्कता शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको सुधार तथा गरिबी, बेरोजगारी, जातिय विभेदलाई उन्मुलन रहेकोले उपनिर्वाचनमा गठबन्धनका उमेदवारलाई भोट दिन यादवले अपिल गरे । जातिय विभेद समाजिक अपराध भएकाले यस्ता क्रियाकलापमा लागेकाहरु अपराधी रहेको उनकाे भनाई थियाे । उनले केहि गैर लोकतान्त्रिक शक्तिहरु मधेसीलाई लडाएर निरकुंश सत्ता लादन खोजी रहेको कारण त्यस्ता शक्तिबाट सचेत रहन उनले आग्रह समेत गरे ।

    गठबन्धनका उमेदवार यादवले सोमवार बिहान महागढीमाई नगरपालिकाको वडा नंबर १ सेमरा, वडा नंबर ६ को पत्थरहटी र बर्वा लगायतका टोलहरुमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका हुन् । घरदैलो कार्यक्रममा जनता समाजवादी पार्टीका नेता रामकिशोर यादव, नेपाली कांग्रेसका जिल्ला सभापति राजेशराय यादव, जसपा बाराका अध्यक्ष रामबाबु प्रसाद यादव, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, कलैया अस्पतालका अध्यक्ष प्रकाश चौलागाई सहित गठबन्धन दलका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑