• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    उपराष्ट्रपति यादवद्वारा महायज्ञको उद्घाटन

  • वीरगंज संजाल
  • Apr 10, 2023, 12:53 pm
  • ६७७

    वीरगंज । औरही गाउँपालिकामा आइतबारदेखि चारदिने चौबिस कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ शुरु भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइतबार आयोजित एक समारोहबीच गायत्री महायज्ञको उद्घाटन गरेका छन् । समारोहमा उपराष्ट्रपति यादवले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेघ महायज्ञले जीवन र अध्यात्मको महत्व दर्शाइ मानिसमा अनुशासन कायम गर्ने विश्वास व्यक्त गरे ।

    ‘यस पवित्र भूमिमा गरिएको गायत्री महायज्ञको प्रभावले मानिसको अन्तरहृदयमा प्रेम, एकता, सहयोग, सद्भाव, इमान्दारिता, सदाचार अझ बढ्ने विश्वास लिएको छुँ ।’,उनले भने । त्यसैगरी उद्घाटन समारोहमा सिरहा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले गायत्री महायज्ञले मातृशक्तिको महत्वबारे जागरण फैलाउने धारणा राखे । ‘ महिला शिक्षित हुँदा परिवार, समाज तथा देशमा दिगो शान्ति स्थापना हुन्छ । यस महायज्ञले प्रवाह गर्ने अध्यात्मिक चेतनाले पर्यावरणको महत्वलाई पनि सुदृढ बनाउनेछ भन्ने मेरो विश्वास छ।’,उनले प्रष्ट पारे ।

    महायज्ञ आयोजक समितिका संयोजक तथा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले गायत्री मन्त्रोच्चारणसहित हुने महायज्ञले मानिसमा अध्यात्मिक चिन्तन बढ्ने र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे । महायज्ञको पहिलो दिन आइतबार हजारौँको सँख्यामा महिलाहरुले कलश यात्रा गरेका थिए । यात्रामा नगर तथा छिमेकी राष्ट्र भारतबाट समेत ठूलो संख्यामा महिलाको सहभागिता रहेको थियो । महायज्ञ चार दिनसम्म सञ्चालन हुनेछ । औरही गाउँपालिका भारतीय सीमावर्ती नजिक भएको हुनाले दुबै देशका हिन्दू धर्मावलम्बीहरुको महायज्ञको दर्शन गर्न भीड लागेको छ । महायज्ञमा नेपाल भारतका विभिन्न स्थानबाट साधुसन्तहरुको सहभागिता समेत रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑