• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सत्तामा पुग्दा कांग्रेसले मजदुरलाई बिर्सिन्छ : डा. शेखर कोइराला

  • वीरगंज संजाल
  • Apr 9, 2023, 7:51 pm
  • ४१३

    वीरगंज । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा मजदुरहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् । वीरगन्जमा आइतबार नेपाल यातायात मजदुर संघको ७ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य समेत रहेका कोइरालाले तर सत्तामा पुग्दा भने दलहरुले श्रमिकको मुद्धालाई बिर्सिने गरेको बताए । कांग्रेस पार्टीको जन्मदाता मजदुर श्रमिक नै भएपनि सत्तामा पुग्दा कांग्रेसले मजदुर श्रमिकलाई बिर्सिने गरेको कोइरालाको भनाई थियो ।

    कोइरालाले भने,‘ कांग्रेस पनि जब जब सत्तामा पुग्छ मजदुरहरुको मुद्धालाई बिर्सिन्छ , वर्गको लागि राजनीतिक गरेका भन्ने गरेका कम्युनिष्ट पार्टीहरुको पारा पनि उस्तै छ ।त्यसकारण आफनो पेशागत हकअधिकारको लागि निरन्तर आन्दोलन गरिराख्न उनले मजदुर श्रमिकहरुलाइ आग्रह पनि गरे । उनले भने,‘ लडेर मात्रै अधिकार पाइन्छ भन्ने विश्वकै इतिहास साक्षी पनि छ , त्यसका कारण यातायात मजदुरहरुले आफनो हकअधिकारको लडाईलाई निरन्तर जारी राख्न्ुपर्छ तब मात्र सरकार र सत्तामा रहेकाहरुलाई दबाब पुग्छ । उनले श्रम आयोग बनाउनका लागि सरकारलाई दबाब दिन सामाजिक सन्जाल मार्फत देशव्यापी अभियान नै सन्चालन गर्न यातायात मजदुरलाई अपिल पनि गरे ।यातायात मजदुरका समस्या सम्बोधनका लागि संसद र कांग्रेस केन्द्रिय कार्यसमितिमा आफुले पनि निरन्तर आवाज उठाउने प्रतिबद्धता पनि उनले जनाए । मजदुरको आन्दोलनले लोकतन्त्रलाई अझ बलियो बनाउने भन्दै कोइरालाले भने,‘यदि मजदुहरुको आन्दोलन भएन भने लोकतन्त्र पनि बलियो हुन सक्दैन र समाजवाद पनि आउन सक्दैन ।तर मजदुरको आन्दोलन तोडफोड र विध्वंसकारी नभइ दबाबमुलक र शान्तिपूर्ण हुनुपर्नेमा मजदुर संगठनहरुले ख्याल राख्नुुपर्ने उनको भनाई थियो ।

    कांग्रेस केन्द्रिय सदस्य एंव सांसद अजय चौरसियाले सरकारले प्रत्येक प्रदेशमा एक एक वटा श्रमिक अस्पताल अस्पताल बनाउनु पर्ने सुझाव दिए । उनले यातायात मजदुरहरुको समस्या भयावाह रहेकाले त्यसको सम्बोधनका लागि ध्यान दिन सरकारसंग आग्रह पनि गरे । नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई प्रदेशसभा सदस्यद्वय जर्नादन सिंह क्षेत्री र श्याम पटेल , प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा , भारतको अल इन्डिया रेल्वे फेडरेसनका महासचिव शीवगोपाल मिश्र , केन्द्रिय सदस्य सबिना सिंह , संघका अजय राई , नेपाल ट्यांकर चालक संघका अध्यक्ष इश्वर लामा, कांग्रेस नेताहरु शोभाखर बुढाथोकी ,मणिन्द्रलाल नेपाली लगायतले पनि सम्बोधन गरेका थिए । महाधिवेशनमा देशभरका २ सय भन्दा बढि यातायात मजदुरहरुको सहभागीता छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑