• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेश आन्दोलनको मुख्य उपलब्धि संघीयता : पूर्व राज्यमन्त्री यादव

  • वीरगंज संजाल
  • Apr 9, 2023, 12:39 pm
  • ३५७

    वीरगंज । जनता समाजवादी पार्टी नेपालको वर्गीय संगठन समाजवाद युवा संघ रौतहटको नव निर्वाचित जिल्ला कार्य समिति पदाधिकारी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।शनिबार गौरमा आयोजित एक समारोहबीच संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण गराइएको छ । जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रममा पूर्व भूमि व्यस्था ,कृषि तथा सहकारी राज्यमंत्री योगेन्द्र यादवले संघीयता ,पहिचान समृद्धिको लागि जनता समाजवादी पार्टी नेपालको विकल्प नरहेको धारणा राखे । युवा संघ नेपालका केंद्रीय सदस्य समेत रहेका यादवले मधेश आन्दोलनको उपलब्धि नै संघीयता रहेको जिकिर गरे ।

    मधेशका मसिहाको रुपमा रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवको कारण नेपालमा संघीयता आएको उल्लेख गर्दै यादवले समाजमा कायम रहेको विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने जसपाको लक्ष्य रहेको बताए । जनमतपार्टीका अध्यक्ष डाक्टर सीके राउतप्रति टिपण्णी गर्दै पूर्व राज्यमंत्री यादवले सीके राउत फिल्मी नायक/नायिका जस्तो स्वरुप बदलने गरेको टिप्पणी गरे । उनले भने,‘महंगो लुगा लगाएर किसान समक्ष पुग्दैमा गरिबको नेता हूँ भन्न सकिदैन।’ गरीब, दलित, मुस्लिम, महिला, आदिवासी, जनजाति, उत्पीड़नमा परेका वर्ग समुदायको लागि असली नायक उपेन्द्र यादव नै रहेकोले मुलुकलाई उपेन्द्र यादवको आवश्यकता रहेको उनले दाबी गरे ।

    बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा बारा २ बाट साझा उमेदवारको रुपमा रहेका पार्टी अध्यक्ष यादव नै निर्वाचित हुने ठोकुवा समेत उनले गरे । मधेशी जनताको लागि आन्दोलन भइरहेको बेला खाड़ी मुलुकमा बसेर पैसा कमाइरहेका राउतको कुनै राजनीतिक पृष्ठभूमि नरहेको उल्लेख गरे । डलर कमाउने व्यक्ति डाक्टर राउतले उठाएका विभिन्न मुद्दाहरु बिर्सिसकेका छन्।’ कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रामप्रित पासवानले नेकपा एमाले र जनमत पार्टीले मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई समाप्त पार्ने षडयन्त्र गरिरहेकोले मधेशी जनता सचेत हुनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य सुधीर यादव , प्रदेश सदस्य एवं पूर्व नगर प्रमुख बीरेन्द्र यादव , जसपा रौतहटका अध्यक्ष श्याम बिहारी यादव,शिक्षक फोरमका जिल्ला अध्यक्ष कामेश्वर प्रसाद यादव लगायतका वक्ताहरुले आ– आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑