• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आफै विरुद्ध प्रयोग गरिएको एसटिएमलाई लाइसेन्स दिन किन तयार भए प्रम प्रचण्ड ?

  • वीरगंज संजाल
  • Feb 22, 2023, 1:57 pm
  • १२६९

    काठमाडौं – जनयुद्धमा माओवादी विरुद्धमा सूचना संकलन गर्न प्रयोग भएको एसटिएमलाई नयाँ लाइसेन्स दिने तयारी भएपछि माओवादी पार्टी पंक्तिभित्र नयां तरङ्ग उत्पन्न भएको छ । तत्कालिन समयमा जनयुद्धरत माओवादीको जासुसी गर्न प्रयोग गरिएको एसटिएमलाई फूल मोबिलिटी लाइसेन्स दिन प्रधानमन्त्री पुष्पकमल दाहाल तयार भएको समाचार बाहिरिएपछि अनकौं प्रश्नहरु उठेका छन् । । जनयुद्धको समयमा तत्कालिन शाही सेनालाई सूचना दिने, स्यालेटाइटमार्फत सूचना संकलन गर्न प्रयोग भएको तत्कालिन अमेरिकी दुरसञ्चार कम्पनी एसटिएमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिनोद चौधरीसँग मिलेर नयाँ लाइसेन्स दिन लागेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले आज नेपालका चर्चित उद्योगी बिनोद चौधरीसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा सिजी टेलिकमलाई मोबाइल लाइसेन्स दिने सम्बन्धी विषयमा समेत छलफल भएको र यसअघि लामो समयदेखि नेपाल सरकारको अनुदान समेत दुरुपयोग काण्डमा रोकिएको लाइसेन्स दिने लगभग सहमति भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले सिजीलाई लाइसेन्स दिने बारे सञ्चार मन्त्री रेखा शर्मासँग पनि छलफल गरेको बुझिएको छ ।

    तर, प्रधानमन्त्री प्रचण्डले हिजो आफैले गरेको जनयुद्धमा आफ्ना सयौं मानिसहरु घाइते तथा अंगभंग र मृत्यु हुने गरी भएको दमनमा माओवादीविरुद्ध प्रयोग भएको टेलिकम कम्पनीलाई नयाँ लाइसेन्स दिन लागेका हुन् । हाल उक्त कम्पनीको सम्पूर्ण सेवा बन्द छ । जनयुद्धको बेला ग्रामिण दुरसञ्चार परियोजना अन्तर्गत भन्दै गाउँ गाउँमा भिस्याटमा आधारित टेलिफोन सञ्चालन गरिएको थियो । अमेरिकी कम्पनीले विश्व बैंकको एक अर्ब रुपैयाँ ऋण लिएर खुलेको एसटिएमले माओवादीविरुद्ध जासुसी गर्ने काम गर्दै आएको थियो । पूर्वाञ्चल तराईका जिल्लाहरुमा विस्तार भएको सेवा अन्तर्गत सेनालाई सञ्चार सम्पर्कको लागि मोबाईल फोनको रुपमा समेत प्रयोग गरिएको थियो ।

    ग्रामिण तहमा दुरसञ्चार सेवा विस्तार गर्ने भनेर विश्व बैंकको ऋण सहयोगमा सञ्चालित परियोजनाले जनतालाई दुरसञ्चार सेवा प्रवाह नगरी माओवादीविरुद्धमा मात्रै जासुसी गरेको थियो । देशमा शान्ति प्रक्रिया सुरु भएसँगै कौडीको भाउमा अमेरिकी कम्पनीले चौधरी ग्रुपलाई उक्त कम्पनीको शेयर हस्तान्तरण गरे भागेको थियो । नेपाल सरकारले हालसम्म पनि विश्व बैंकको ऋण तिरी रहेको कम्पनीले जनताको पक्षमा कुनै काम नगरेपछि सरकारले समेत वास्ता गर्न छोडेपछि एसटिएम बन्द भएको थियो ।

    सोही कम्पनीको अहिले नाम फेरेर सिजी टेलिकम बनाइएको छ । आफूले गरेको जनयुद्धमा आफूविरुद्धमा प्रयोग भएको दुर सञ्चार कम्पनीलाई प्रधानमन्त्री प्रचण्डले लाइसेन्स दिन नहुने तर्क माओवादीभित्र उठेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑