• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ह्वाट्सएप अकाउन्ट डिलिट भएपछि पनि बाँकी रहन्छ तपाईँले पठाएको मेसेज ?

  • वीरगंज संजाल
  • Feb 19, 2023, 5:28 pm
  • १२३७

    काठमाडौं । ह्वाट्सएप इन्टरनेटमा सर्वाधिक प्रयोग हुने मेसेजिङ एप हो । हरेक महिना २० लाख बढी सक्रिय प्रयोगकर्ता हुने यो सेवामा २ अर्ब बढी प्रयोगकर्ता जोडिएका छन् । विभिन्न काम, स्कुल, सरकारी कार्यालय तथा विभिन्न स्थानमा ह्वाट्सएपको प्रयोग अपरिहार्य जस्तै बनिसकेको छ । फोटो, भिडिओ, लिङ्क तथा टेक्स्ट पठाउन प्रयोग गरिने यो एप व्यावसायमा पनि अत्यधिक बढी प्रयोग हुन्छ । यद्यपि विविध कारणले हामी ह्वास्टएप अकाउन्ट डिलिट गर्ने गर्छौं । तर के हामीले हाम्रो ह्वाट्सएप अकाउन्ट डिलिट गरिसकेपछि पनि हाम्रो च्याटहरू रहिरहन्छ त ?

    तपाईँले ह्वाट्सएप अकाउन्ट डिलिट गरे पनि उक्त प्लेटफर्मबाट गरेको कुराकानी भने रहिरहन्छ । यसको अर्थ तपाईँले अकाउन्ट डिलिट गरेर सबैसँग भएका कुराकानी हटाउन सक्नुहुन्न । अकाउन्ट डिलिट भइसकेपछि पनि च्याट यथावत् रहिरहने भएकाले मेसेज हटाउन अकाउन्ट डिलिट गर्ने उपाय गलत हुनसक्छ ।

    आखिर किन यस्तो हुन्छ त ? ह्वाट्सएप वा त्यस्तै मेसेजिङ प्लेटफर्मबाट गरिएका कुराकानी एकोहोरो हुँदैनन् । अर्थात् तपाईँले पठाएका मेसेज अर्को व्यक्तिको डिभाइसमा जान्छ भने उसले पठाएको मेसेज तपाईँको डिभाइसमा आउँछ । त्यसैले तपाईँले ह्वाट्सएप अकाउन्ट डिलिट गर्नु भनेको तपाईँको अकाउन्टबाट मात्रा मेसेज हट्नु हो । तपाईँले मेसेज पठाएको व्यक्तिको डिभाइसमा मेसेज सेभ भएर बसेको हुन्छ ।

    यदि अन्य व्यक्तिले केही गरी आफ्नो अकाउन्ट पनि डिलिट गरे वा च्याट डिलिट गरे भने मात्र तपाईँले गरेका कुराकानी सो व्यक्तिको डिभाइसबाट हराउँछ ।

    त्यसैले यदि कुनै मेसेज तत्कालै हटाउन पर्‍‍यो भने ह्वाट्सएपले ‘डिलिट फर एभ्रिवान’ (Delete For Everyone) को फिचर उपलब्ध गराएको छ ।

    आफूले पठाएका मेसेज तत्कालै हटाउन तलको प्रक्रिया अपनाउनुहोस्:

    याद गर्नुहोस् ह्वाट्सएपमा मेसेज पठाइसकेको एक घण्टाभित्र मात्र सबैका लागि हटाउन सकिन्छ ।

    – सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् ।

    – त्यसपछि आफूले एक घन्टाभित्र मेसेज पठाएको व्यक्तिको अकाउन्ट छान्नुहोस् ।

    – अनि, आफूले डिलिट गर्नुपर्ने च्याटलाई ट्याप गरेर केही समय होल्ड गर्नुहोस् ।

    – र, माथि रहेको डिलिटको आइकनमा क्लिक गर्नुहोस् ।

    – अनि ‘डिलिट फर एभ्रिवान’ (Delete For Everyone)को अप्सनमा क्लिक गर्नुहोस् ।

    – यति गरेपछि उक्त मेसेज दुबै डिभाइसबाट हट्छ । तर, याद गर्नुहोस् सो व्यक्तिले तपाईँले मेसेज हटाउनुअघि नै मेसेज हेरिसकेको पनि हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑