• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाली फिल्म बाहिरिए, दुई भारतीय र एक पाकिस्तानी सूचीमा

  • वीरगंज संजाल
  • Dec 22, 2022, 12:57 pm
  • १४३३

    वीरगंज । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले सन् २०२३ को ओस्कार अवार्डका लागि १० विधामा मनोनयन घोषणा गरेको छ । डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, लाइभ-एक्सन, ध्वनी र भिजुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो । कूल ९२ मध्ये १५ गैरअंगेजी फिल्ममात्र अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित छन् । नेपालबाट यो विधामा ‘ऐना झ्यालको पुतली’ले प्रतिस्पर्धा गरेको थियो । अर्को नेपाली फिल्म ‘लोरी’ले सट् फिल्मको लाइभ-एक्सन विधातर्फ प्रतिस्पर्धा गरेको थियो । तर, दुबै नेपाली फिल्म प्रतिस्पर्धाबाट बाहिरिएका छन् । पाकिस्तानी फिल्म ‘जोयल्याण्ड’ पहिलोपटक ओस्करमा मनोनित भएको छ ।

    अन्तर्राष्ट्रिय फिचर विधाको मनोनयन यस्तो छ :

    १) अर्जेन्टिना -अर्जेन्टिना १९८५
    २) अष्ट्रिया -कोसेज
    ३) बेल्जियम -क्लोज
    ४) कम्बोडिया -रिटर्न टु सोल
    ५) डेनमार्क -होली स्पाइडर
    ६) फ्रान्स -सेन्ट ओमेर
    ७) जर्मनी -अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
    ८) भारत -लास्ट फिल्म शो
    ९) आयरल्याण्ड -द क्वाइट गर्ल
    १०) मेक्सिको -बार्डो
    ११) मोरक्को -ब्लू काफ्टान
    १२) पाकिस्तान -जोयल्याण्ड
    १३) पोल्याण्ड -इओ
    १४) दक्षिण कोरिया -डिसिजन टु लिभ
    १५) स्वीडेन -कायरो कस्पिरेसी

    मौलिक गीततर्फ अर्को भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयन भएको छ । यसवर्ष १४४ वटा डकुमेन्ट्री योग्य भएपनि १५ वटा मात्र छनौट हुन सके । कूल १४७ मध्ये १५ वटा ओरजिनल स्कोर मात्र छनौट हुन सके । ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’को गीत ‘लिफ्ट म अप’बाट रिहाना मनोनित भएकी छन् । ‘टपगन : माभेरिक’बाट लेडी गागाको गीत ‘होल्ड माइ ह्यान्ड’ पनि सूचीमा छ । ‘ह्वेयर द क्रड्डाज सिङ’बाट टेलर स्वीफ्टको गीत ‘क्यारोलिना’ पनि छानिएको छ । भीएफएक्स विधामा ‘अवतार : द वे अफ वाटर, ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर, टपगन : माभेरिकसहित नौवटा अन्य फिल्म यो सूचीमा समावेश छन् । आगामी जनवरी १२ देखि १७ सम्म यी फिल्ममाथि पुनः मतदान भएर अन्तिम पाँच मनोनित हुनेछन् । जनवरी २४ मा सबै विधाको मनोनयन सार्वजनिक हुनेछ । मार्च १२ मा ओस्कर अवार्ड समारोह हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑