• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    समुद्रमा भेटिए यस्ता जीव जसलाई पहिले कहिल्यै देखिएको थिएन, वैज्ञानिकसमेत चकित

  • वीरगंज संजाल
  • Nov 8, 2022, 12:46 pm
  • १३१७

    वीरगंज । अष्ट्रेलियाको पश्चिमी तटभन्दा २५ सय किलोमिटर पर दुई नयाँ मरिन पार्क छन् । यो पार्कमा अनुसन्धान गर्दा अनुसन्धाताले निकै अचम्मका समुद्री जीव भेटेका छन् । यी जीव भेटिनु शोधकर्ताका लागि सपना साकार भएजस्तै थियो । ३० सेप्टेम्बर २०२२ मा यो समुद्री खोज अभियान समाप्त भएको थियो । म्युजियम भिक्टोरिया (एमभी) मा समुद्री इन्भर्टिब्रेट्सका वरिष्ठ क्युरेटर टिम ओ’हाराका अनुसार यो क्षेत्र डायनासोर युगका बेला ठूलो परिमाणमा बनेका समुद्री पर्वतले घेरेको छ । यो क्षेत्र प्रशान्त र हिन्द महासागरबीच एउटा निकै महत्वपूर्ण स्थानमा छ । उनले भने, ‘हामी साँच्चै नै नयाँ प्रजाति भेटिएकोमा निकै उत्साहित छौँ जुन हालसम्म यो इलाकाको छालको मुनी लुकेका थिए । नयाँ मरिन पार्कको क्षेत्र कोकोस किलिङ र क्रिसमस आइल्याण्ड समूहको आसपास ७,४०,००० वर्ग किलोमिटर सुमद्रको रक्षा गर्नेछ । यी क्षेत्रको बाटोमा अनुसन्धानकर्ताले निकै अचम्मका माछा र जीव भेटिएका छन् । उनीहरुले पखेटा भएका माछा देखे जुन हावामा तैरने कोसिस गरिरहेका थिए । अस्ट्रेलियन म्युजियम रिसर्च इन्स्टिच्युटका फिश बायोलोजिस्ट यी काई टीले यात्राबारे कुरा गर्दै यी जनावरलाई समुद्री पंक्षीबाट खतरा भएको बताए ।

    अनुसन्धानकर्ताले ३५ दिन १३ हजार किलोमिटरको खोज यात्रा गरे । यतिबेला सोनारको प्रयोग गर्दै उनीहरुले समुद्र सतहको म्यापिङ गरे जसमा उनले प्राचीन समुद्री पहाड, ज्वालामुखी, उपत्यकता र चट्टानहरु भेट्टाए । यी ज्वालामुखी १४ देखि ०.५ करोड वर्ष अघि बनेका थिए ।सोनारबाट के पत्ता लाग्यो भने कोकोस किलिङ आइसल्याण्ड वास्तवमा एक विशाल समुद्री पहाडका दुई चुचुरो हुन् जुन समुद्र सतहबाट करिब ५ हजार मिटर उचाइमा छ । उनीहरुले तेस्रो जलमग्न चुचुरा पनि फेला पारे जुन समुद्री सतहभन्दा ३५० मिटर मुनी छ । क्रुले सतहभन्दा ५,५०० मिटरको गहिराईमा सानो जाल फ्याँकेका थिए जसमा उनीहरुले प्रजातिको एउटा ठूलो खजाना भेटिएको जानकारी दिए । ओहाराका अनुसार यीमध्ये एक तिहाई प्रजाति विज्ञानका लागि नयाँ हुनसक्छन् । यसमा एक नयाँ खालको ब्ल्याइन्ड कस्क ईल समावेश छ जसको छाला लचिलो, चिपचिपे र आर–पार देखिने खालको हुन्छ ।
    एमभीका सिनियर कलेक्सन म्यानेजर डायने ब्रेका अनुसार यी माछाका आँखा निकै साना हुन्छन् । तस्बिरलाई ध्यान दिएर हेर्नुहुन्छ भने आँखा छालामा सानो सुनौलो खाल्डोजस्तो छ । यो निकै दुर्लभ भएको उनी बताउँछन् ।
    उनीहरुले गहिरो समुद्रमा बस्ने ब्याटफिस पनि भेटे जुन हेर्दा रेवियोलीजस्ता छन् र निकै क्युट छन् । यो अचम्मको जीवको पछाडिको पखेटा ठूलो खुट्टा जस्तो देखिन्छ जसको मद्दतले यसले समुद्रको सतहमा पौडिन्छन् ।
    त्यहाँ एउटा यस्तो माछा पनि थियो जसको पखेटा लामो र ट्राइपोडजस्तो आकृति थियो जुन भुइँमा टाँस्सिएका थिए । यसले ती माछालाई समुद्र सतहभन्दा माथि हिँड्न सक्छ र तल भएका कुनै पनि शिकारलाई झम्टिन पनि सक्छ । यसलाई ट्राइपोड फिस नाम दिइएको छ ।

    Introducing one of the most fascinating #fish that we’ve found in our #deepsea surveys of the waters near Christmas and Cocos (Keeling) Islands …

    It’s the #tripodfish, or tripod spiderfish!! 🐟🔭🕷️
    Image: Ocean Exploration Trust/WoRMS via @FishesAustralia. #InvestigatingTheIOT pic.twitter.com/i7ZLywAXNM
    — Bush Blitz (@BushBlitz2) October 18, 2022

    यसबाहेक गहिरो समुद्रमा उनीहरुले हरबिट क्र्याब पनि भेटे जुन नरम कोरलको शेलजस्तो देखिन्थ्यो । साथै, यो इलाकाबाट धेरै नै सी कुकम्बर, सी स्टार समुद्री घोंघी पनि भेटिए । जहाज फिर्ता आएपछि स्याम्पल लिइएका जीवबारे अनुसन्धान गरिनेछ र यसलाई भिन्न भिन्न जनावरको समूहमा स्थान दिएर त्यसका प्रजातिबारे पत्ता लगाइनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन
  • २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
  • पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी
  • जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    तीन वर्षीया गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङले छलफल गर्ने https://britantnews.com/2026/08/22/49142/home-minister-gurung-to-hold-discussions-with-the-parents-of-three-year-old-garima-chaudhary/

    विदेशमा छोराछोरी, विभाजित नेपाली समाज

    नेपालसहित ७५ देशका नागरिकलाई भिसा नदिने ट्रम्प प्रशासनको निर्णयलाई रोक्यो अदालतले

    ‘पूर्वराजाले शुभकामना दिनुभएको छ, स्थानीय चुनावमा भाग लिन्छौं’

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    News

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    News

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    News

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    News

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑