• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अब गुगल सर्च बारमै गुगल लेन्स प्रयोग गर्न सकिने

  • वीरगंज संजाल
  • Nov 4, 2022, 12:30 pm
  • १३६५

    वीरगंज । गुगलको वेब भर्सनका लागि सर्वाधिक माग भइरहेको गुगल लेन्स सर्च बारको होमपेजमा समावेश भएको छ । अब भने एन्ड्रोइड डिभाइसमा जस्तै गुगल लेन्सलाई वेब भर्सनमा प्रयोग गर्न सकिनेछ । गुगलले पछिल्लो समय सार्वजनिक गरेको अपडेट मार्फत यो फिचर उपलब्ध गराएको हो । अब भने ब्राउजरमा गएर गुगल डटकम सर्च गरिसकेपछि त्यही लेन्सको आइकन देखिन्छ । जहाँ फोटो प्रयोग गरेर इमेज सर्ट, भाषा अनुवाद, टेक्स्ट कपी गर्न सकिन्छ ।

    यो भिजुअल सर्च असिस्टेन्ट एन्ड्रोइड एपमा सार्वजनिक गर्नुअघि गुगलले सन् २०१७ मा आफ्नो पिक्सेल फोनमा उपलब्ध गराएको थियो । त्यसपछि सन् २०१८ पछि एन्ड्रोइड तथा आईओएसमा यो फिचर उपलब्ध भएको थियो । त्यसको करिब ४ वर्षपछि गुगलले यो फिचर वेब भर्सनमा पनि उपलब्ध गराएको छ ।

    गुगलको होमपेजबाट यसरी प्रयोग गर्नुहोस् गुगल लेन्स:

    नाम नभएका वस्तुलाई फोटोकै माध्यमबाट सर्च गर्न सकिने फिचर लामो समयसम्म फोनमा मात्र सीमित थियो । जसले गर्दा कम्प्युटरमा काम गरिरहेको बेला पनि कतिपय अवस्थामा फोनबाट फोटो प्रयोग गरि सर्च गर्नुपर्ने बाध्यता थियो ।

    डेक्सटप वा अन्य कुनै पनि इन्टरनेट ब्राउजरबाट गुगलको भिजुअल सर्च फिचर प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

    – सबैभन्दा पहिले ब्राउजरमा गएर गुगल डटकम सर्च गर्नुहोस् ।

    – त्यसपछि त्यहाँ सर्च बारको दायाँपट्टि रहेको क्यामेरा लेन्सको आइकनमा क्लिक गर्नुहोस् ।

    – त्यसपछि फोटो ड्रयाग गरेर, अपलोड गरेर वा लिङ्क पेस्ट गरेर सर्च गर्ने विकल्प देखाएको हुन्छ ।

    – त्यहाँबाट आफूलाई उपयुक्त हुने विकल्प छान्नुहोस् ।

    – तस्बिर छानिसकेपछि फोटो सर्च गर्न, टेक्स्ट कपी गर्न वा ट्रान्सलेट (अनुवाद गर्न) सकिन्छ ।

    वेब भर्सनमा अन्य विकल्प जस्तै होमवर्क, शपिङ, प्लेस, डाइनिङ जस्ता विकल्प समावेश गरेको छैन । यी फिचरहरू छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑