• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

  • वीरगंज संजाल
  • १८ असार २०७९, शनिबार १७:२१
  • १०१२५

    वीरगञ्ज । वीरगञ्जको गौतम स्कुल यहाँका अभिभावकदेखि विद्यार्थीहरुका लागि परिचित नाम हो । सामान्य तथा नियमित ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारले आफ्ना सन्तानलाई गौतम स्कुलमा पढाउने त परै जाओस्, सोच्न पनि सक्तैनन् ।

    यति हुँदा हुँदै पनि त्याहाँ आफ्ना सन्तान पढाउने अभिभावकहरुले नै आफुहरु ठगीएको भन्दै दुखेसो पोखेका छन् । गौतम स्कुलले भर्ना शूल्क, मासिक शूल्क लगायतका अन्य शूल्क बाहेक पनि शुरुमै प्रति विद्यार्थी १० हजार रुपैया धरौटी शूल्क लिएर सञ्चालकले गल्ला बनाउने काम गरेका छन् ।

    २ हजार २ सय विद्यार्थी संख्या भएको गौतम स्कुलले हरेक विद्यार्थीबाट १० हजार रुपैयाँका दरले धरौटी शूल्क उठाउँदा २ करोड २० लाख रुपैयाँ हुन जान्छ । धरौटीबापत लिइएको रकम गौतम स्कुलले १० बर्षपछि जति लिएको हो त्यति नै फिर्ता गर्ने गरेको छ । उक्त संकलित रकम बैंकमै जम्मा गर्दा १० वर्षमा ३ गुणाले बृद्धि हुनेमा कुनै दुई मत छैन । उक्त रकमबाट प्रत्यक्ष रुपमा सञ्चालक आफैले लाभ लिने र विद्यार्थीहरुलाई कुनै पनि किसिमको सहुलियत र छुट नदिई ठगी गरेको देखिन्छ ।

    नेपाल दुर सञ्चारले पनि टेलिफोन जडानबापत ३ हजार रुपैयाँ धरौटी लिने गरेको छ । यद्यपी दुर सञ्चारले ३ हजारको बार्षिक ब्याज वापतको रकम टेलिफोन कलमा मिनाहा गर्ने गरेको छ । तर गौतम स्कुलले २२ सय विद्यार्थीका अभिभावकसँग लिएको धरौटी बापत २ करोड २० लाख रकमको न त ब्याज नै दिन्छ न शूल्कमा मिनाहा गर्छ ।

    अभिभावक संघर्ष समिति पर्साका अध्यक्ष सन्दिप साहका अनुसार धरौटी रकमबाटै मनग्य लाभ लिएर विद्यालयले अभिभावकहरुलाई ठगी गर्ने गरेको छ । साह भन्छन्, “गौतम स्कुलमा कुनै अभिभावकले आफ्ना सन्तानलाई पढाउँछ भने ऊ १० वर्षसम्मै ढुक्क हुन्छ । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन्छ भन्नेमा हामी बिश्वस्त हुन्छौँ । त्याहाँ पढाईसकेपछि त्याहाँ भन्दा राम्रो अन्त कतै छैन भनेर अन्यत्र पनि पढाउँदैनौँ ।”

    विद्यालयका व्यवस्थापक राकेश शर्माले अन्य विद्यलयजस्तै गौतम स्कुलले पनि धरौटीबापतको रकम लिएको स्विकार गरे । यात्रा डेलीसँगको टेलिफोन संवादका क्रममा उनले कतिपय अभिभावकले लामो समयसम्म पनि शूल्क नदिँदा उक्त धरौटी रकमबाटै काट्ने गरेको प्रतिक्रिया दिए । विद्यालयमा पर्याप्त मात्रामा रहेका भौतिक पूर्वाधार एवम् विद्यार्थीको क्षमता अभिबृद्धी तथा व्यक्तित्व बिकासका लागि सञ्चालन गरिने अतिरिक्त क्रियाकलापमा उक्त रकम प्रयोग गरिने शर्माले यात्रा डेलीलाई बताए । यदि नियमित रुपमा अन्य शूल्कहरु बुझाएको भए अन्तिममा धरौटीबापतको रकम फिर्ता गरिदिने पनि उनको भनाई छ ।

    यता महिनामा ३/४ वटा परीक्षा गराएर विद्यार्थीको हातमा शूल्कबापतको रकम लेखिएको रसिद पठाउने गरेको अभिभावकको भनाई छ । मासिक शूल्कसहित अन्य शूल्क बाँकी हुँदा विद्यार्थीहरुलाई विभिन्न किसिमको मानसिक यातना समेत दिने गरेका कारण एकाधबाहेकका अभिभावककले समयमै शूल्क तिर्ने गरेको अभिभावक मनोज गुप्ताले बताए । गौतम स्कुलसँगै अन्य निजी विद्यालयहरुले मनोमानी रुपमा शूल्क बृद्धि गर्ने र आफुखुशी शूल्क उठाएर ठगी गरेको भन्दै अभिभावकहरु आन्दोलित छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑