• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

  • वीरगंज संजाल
  • १३ असार २०७९, सोमबार १८:३३
  • ८४२५

    वीरगन्ज । वीरगन्जमा रहेका नीजी विधालयहरुको मनोमानी विरुद्ध स्वस्फूर्त रुपमा संगठित भएका अभिभावकहरुले सोमबार जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

    नीजी विधालयहरुले गरेको शुल्कवृद्धि , पाठ्यक्रम परिवर्तन लगायतका निर्णय खारेजीको माग गर्दै अभिभावकहरुले सोमबार प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र वीरगन्जका मेयर राजेशमान सिं.हलाइ छुटटा छुटटै भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

    गत शनिबार भेला भएका अभिभावकहरुले नीजी विधालयहरुको मनोमानी विरुद्ध चरणबद्ध आन्दोलन गर्ने भन्दै सन्दिप कुमार साहको संयाोजकत्वमा अभिभावक संघर्ष समिति गठन गरेका थिए ।त्यहि समितिले सोमबार १४ बुदे माग सहितको ज्ञापनपत्र प्रजिअ ढकाल र मेयर सिंहलाइ बुझाएको समितिका संयोजक सन्दिप साहले जानकारी दिए ।

    साहका अनुसार , ज्ञापनपत्र मार्फत उच्च अदालतको फैसला विरुद्ध निजी विधालयले गरेको शुल्क वृद्धि फिर्ता गर्नु पर्ने , हरेक वर्ष पाठ्यक्रम परिवर्तन गर्ने प्रवृति रोक्नु पर्ने , धरौटी शुल्क लिने निर्णय खारेज गर्नु पर्ने , नयाँ भर्र्ना शुल्क नियमानुसार हुनु पर्ने , पोशाक अभिभावकले आफुखुशी पसलबाट किन्न पाउनु पर्ने , सबै नीजी विधालयमा अभिभावक भेला गरि व्यवस्थापन समिति गठन गर्नु पर्ने लगायतका मागहरु पुरा गराउन पहल गरिदिन आग्रह गरिएको छ ।

    नेपालको कानुन र अदालतको फैसला विरुद्ध शुल्क वृद्धि गरि असुल्ने नीजी विधालयहरुलाइ कार्वाही गर्न पनि माग गरिएको संयोजक साहले बताए ।

    प्रजिअ ढकाल र मेयर सिंहलाइ ज्ञापनपत्र बुझाउदै आफना मागहरु सम्बोधन नगरिए अभिभावकहरु चरणबद्ध आन्दोलनमा उत्रिने चेतावननी पनि दिइएको संयोजक साहले जानकारी गराए ।ज्ञापनपत्र पत्र बुझेपछि प्रजिअ ढकाल र मेयर सिंह दुवैले अभिभावकको मागहरु जयज भएकाले यस बारे विधालयका सन्चालक र उनिहरुको छाता संगठनसंग छलफल गरेर समस्या सामधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको साहले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑