कायक्र्रममा उद्योग ब्यापार संचालन गर्दा सुरक्षित रहन अपनाउनु पर्ने बिषयमा जनचेतना फैलाउँदै माक्स तथा सेनेटाइजर बितरण गरिएको ईश्वरपुर उद्योग वाण्ज्यि संघका अध्यक्षय मनोज कुमार साहले जानकारि दिनुभयो ।
माक्स नलगाएका ग्राहकलाई सामान विक्री नगर्न पनि आग्रह गरिएको छ ।त्यस्तै व्यवसायिक स्थल अगाडि कम्तिमा २ फिटको दुरु कायम गर्न आग्रह गरेको प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।