• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सफाइ अभियानले फेरियो हलखोरिया दहको मुहार

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७७, सोमबार ०७:१७
  • ५०६९

    सिमरा | पर्सा राष्ट्रिय निकुञ्जभित्रको सबैभन्दा ठूलो प्राकृतिक पानीको स्रोेत हलखोरिया दहको सफाई तथा संरक्षणमा निकुञ्ज जुटेको छ। दुर्लभ वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको हलखोरिया दह संरक्षणको अभावमा सुक्दै गएपछि निकुञ्जले सफाइ सुरु गरेको हो।

    बर्खायामको पानीलाई सञ्चित गर्ने र जमिनमुनिको पानीलाई समेत रिचार्ज गरी चराचुरुङ्गी तथा वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गर्न सफाइ सुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले बताए। जलचर, चराचुरुङ्गी तथा वन्यजन्तुहरुलाई पानीको व्यवस्था गर्न मिचाहा प्रवृतिका झारहरु दहबाट निकालिएको यादवले जानकारी दिए। उनले भने, ‘हलखोरिया दह संरक्षण गर्न सके वन्यजन्तुलाई पानीको व्यवस्था मात्रै होइन बाराको पर्यटन प्रवर्द्धन गर्न समेत मद्दत पुग्दछ।’

    दलदले जमिन भएको उक्त दह चराचुरुङ्गी तथा दुर्लभ वन्यजन्तुको बासस्थान तथा क्रिडास्थलको रुपमा चिनिन्छ। सफाइ गरेसँगै दहको स्वरुप नै परिवर्तन भएको छ। १४ जना स्थानीय युवा परिचालन गरेर दुई साता लगाएर दहको सफाइ गरिएको छ। हलखोरिया दहसँगै निकुञ्जले अगामी दिनमा निकुञ्जभित्रका कामिनी दह, रामहोरी भाटालगायत दर्जनौं प्राकृतिक पानीका स्रोत भएका साना दहहरुको समेत सफाइ गर्ने योजना बनाएको अधिकृत यादवले बताए। जाडो छल्न साइबेरिया बाट आउने सारसदेखि स्थानीय प्रजातिका चराचुरुङ्गी क्रिडास्थलको रुपमा यहाँको दल रहेका छन्।

    १६ हेक्टर क्षेत्रफलमा फैलिएको हलखोरिया दहको वरपर गैंडालाई मनपर्ने ‘नरकट’ नामका घाँस पाइन्छ। त्यसैले यस क्षेत्रमा गैंडा, दुर्लभ पाटे बाघ लगायतका वन्यजन्तु पनि देखा पर्ने गर्दछन्। प्रदेश २ को एक मात्र उक्त निकुञ्जले उक्त दहमा छिट्टै गोही समेत छोड्ने योजना रहेको जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑