• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय स्वास्थ्य मन्त्री डा. हर्षबर्धनसंग सासद यादवको भेटबार्ता

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७७, शनिबार २१:४९
  • २६२९

    वीरगन्ज |जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य एवम प्रतिनिधिसभा सदस्य (साँसद) प्रदीप यादव र भारतको केन्द्रीय सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा. हर्षबर्धनबिच दिल्लीको स्वास्थ्य मन्त्रालयमा भेटबार्ता भएको छ । हालै भारतको अनौपचारिक भ्रमणमा राजधानी दिल्ली पुग्नु भएका सांसद यादवले बर्तमान संकटपुर्ण घडीमा भारत सरकारले १० लाख डोज कोरानोको खोप सहायता स्वरुप प्रदान गरकोमा धन्यवाद व्यक्त गरे ।

    त्यसतै भारतले नेपालमा भुकम्प बाढी पहिलो र अन्य संकटको बेला नेपाललाई सहयोग गर्दै आएको प्रसंगसमेत जोड्दै भारत सरकार र त्यहाँको स्वास्थ्य मन्त्रालयलाई साँसद यादवले धन्यवाद व्यक्त गरेका थिए  । भारतमा सत्तारुढ भारतीय जनता पार्टीको बिहार प्रान्तका उपाध्यक्ष एवं मुज्जफरपुरका लोकसभा सदस्य (साँसद) अजय निषाद लगायतका नेताहरुको बिशेष उपस्थितीमा भएको उक्त भेटबार्तामा नेपालको वीरगन्जमा भारतमा आधुनिक उपचारको लागि विश्वस्तरमा चिनिएको संस्था ‘अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्स’ (एआइएमएस) हस्पिट दिल्लीको शाखा नेपालको वीरगन्ज स्थापना गर्नसमेत सांसद सादवले मन्त्री बर्धनसंग बिशेष मांग राख्नु भएको थियो ।

    स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र दिदै नेपालको तराइ तथा भारतीय सिमावर्ती जनताहरुको अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ प्रदेश नम्बर २ को सरकारसंग सहकार्य गर्दै एआइएमएस हस्पिटलको शाखा उपलब्ध गराउन अनुरोध गरेका थिए । उक्त हस्पिटलले हालसालै भारतका बिभिन्न पाँच सहरमा शाखा स्थापना गरेको छ ।

    मिडिया फोर बोर्डर हार्मोनी भारतका संरक्षक रहेका साँसद अजय निषादले वीरगन्जमा एआइएमएस हस्पिटलको शाखा स्थापना गर्दा नेपाल र भारतका लाखौ सिमावर्ती जनताहरु दिल्ली धाउनु पर्ने बाध्यता समाप्त हुने बताए । साँसद निषादले बिशेष पहल गरिदिनुहुन मन्त्री हर्षबर्धनलाई सल्लाह दिएका थिए । मन्त्री हर्षबन्र्धनले नेपाली जनताको लागी भारत सरकार र आफुबाट हुन सक्ने सक्दो सहयोग प्रदान गर्ने आश्वासन व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑