बिरगंज ।सन्जय चौधरी। थारू सम्बत् २६४५ औ.तथा खिचडी माघी पर्वको २०७७ को सालको अवसरमा यस बर्ष पनि माघ १ गते थारू खिचडी माघी मुल समारोह हुने भएको छ।विगत बर्ष झै यस बर्ष पनि बिरगंज आदर्शनगर सि्थतन सि्वमिङ्ग पुलमा समारोह आयोजनाबट हुने आयोजक थारू खिचडी माघी मुूल समारोह समिति २०७७ मंगलबार पत्रकार सम्मेलन गरि जनाए छ।
आदीबासी थारू समुदायको माघी खिचडी पर्व तथा थारू समुदायको नयाँ बर्षको शुभकामना आदान प्रदान,भाषा तथा संस्कृतिको झलकका साथै माघी महोत्सव सभ्य र धुमधाम सँग मनाउने तथा राष्ट्रमा आदिबासी थारू समुदायको राजनैतिक ,समानुपातिक समावेशी प्रतिनिधित्व सहितको हुदै आएको बताएका हो ।साथै बेलुका ५ बजे घणटघर हामो नयाँ सालको शुभआगमनद दिपप्रजवलन कार्यक्रम समेत रहेको छ।
बिरगंज मुर्ली सि्थत रहेको नेपाल पत्रकार महांसंघ पर्साको पत्रकार सम्मेलनमा आफ्नो मन्तबय राख्दै प्रभु चौधरी संयोजक बिगतका बर्ष झै यस बर्ष पनि समारोह स्थल मै रक्तदान कार्यक्रम समेत बताईन। समारोह भन्दा पहिला थारू सांस्कृतिक दबावमुलक घणटघर जम्मा भई प्रभातफेरिको समेत आयोजना हुनेछ
।समारोहमा थारू सांस्कृतिक झलक घाटो,सामाचकेवा,झम्टा,थारू पूर्वि नाच,आदि यश बर्ष पनि समारोह स्थलमा थारू बिशेष परिकार घोङ्गी,कैकरा,माछा ,परेवा,हाँस ,कुखुरा ,चिचर,लाई,तिल आदि थारू बिशेष परिकार राखिने छ।
पत्रकार सम्मेलनमा आदिबासी जनजातिका प्रदेश ईन्चाज निरज पिडाकोटि मगर,मूल समारोह र आर्थिक समितिका राजु प्र. दास,प्रमानन्द चौधरी ,ममता महतो,सन्तलाल चौधरी ,प्रचार प्रसार प्रकाश थारू,संजय दास थारू,जंगबहादुर चौ. सुखल चौ. सांस्कृतिक समितिका संयोजक बिजया ओझैया,एन्जल चौधरी . रामसुन्दर चौ. शेखर चौ. दिपेन्द्र चौ. थारू परिकार समितिका राजकुमारी,अमृत गौरो,,रक्तदान समितिका अजय चौ. कविता चौ. अमृत गौरो,थारू पत्रकार मंच व्यवस्थापन समितिका शम्भु महतो थारू,परमानन्द चौ. गौतम चौ. प्रभातफेरि समिति अमय दास थारू ,सुखल चौ. भुलेनि्टयर समिति अमृत गौरो. ,राजकुमार चौ. देवराज चौ. अतिथि सत्कार समिति गौतम चौ. परमानन्द चौ. लगायतको उपस्थित रहेको थियो ।