बारा । अमरेस कुमार पाण्डेय।बारा जिल्लाको लेखापढी कानुन व्यवसायीको निर्वाचन भएको आज परिमाण आयको छ। नेपाल को कानुन अनुसार कुनै पनि कागजात को काम काज गर्ने बिशवास भएको लेखापढी गर्ने ब्यक्ति निर्वाचन गरी बिभिन्न पदको आज नतिजा सार्वजनिक भएको छ।
अध्यक्ष बृजकिशोर यादव उर्फ श।भगत जी।३३०,मतले विजयी भएका छन्। उपाध्यक्ष, शिवपुजन ठाकुर,३२४ मतले विजयी भएका छन्। कोषाध्यक्ष, परमानन्द प्रसाद,२९२ मतले विजयी भएका छन्।स, कोषाध्यक्ष भुटन साह कानु ३०० मतले विजयी भएका छन्।
सचिव दिनेश पटेल २९१ मतले विजयी भएका छन्।स, सचिव बिनोदलाल करण ३०४ मतले विजयी भएका छन्। सदस्य पदमा, केशव प्रसाद यादव, लझुमण प्रसाद यादव, नरेश कुमार कानु, नरेन्द्र तिवारी सुबास प्रसाद यादव, उपेन्द्र कुमार पासवान, सुनिता कोईराला लगायत बिजयी भएका छन्।