• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली कांग्रेस बारा क्षेत्र नं २ द्वारा बिरोध सभा सम्पन्न

  • वीरगंज संजाल
  • २५ पुष २०७७, शनिबार २२:१८
  • ३०४९

    बारा । अमरेस कुमार पाण्डेय । नेपाली कांग्रेस बारा क्षेत्र नं २ द्वारा सुवर्ण गाउँपालिकाको कवही गोठ बजारमा बिरोधसभा सम्पन्न भएको छ । क्षेत्रीय सभापति लक्ष्मण जैस्वालको सभापतित्वमा आयोजित बिरोध सभाका प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य तथा सभासद राम अयोध्या प्रसाद यादवले सम्बिधानको कुनै पनि धारा उपधारामा संसद बिघटन गर्ने उल्लेख नभएको बताउँदै संबिधानको धारा नै पढेर सुनाउनु भयो। केपी ओलीको सरकारले निर्वाचित प्रतिनिधि सभा भंग गरेर लोकतन्त्र विरोधी गतिविधि गरेको आरोप लगाए । जनताले निर्वाचित गरेको सर्वोच्च निकाय प्रतिनिधि सभा भंग गरेर अधिनायकवाद तर्फ सरकार अघि बढिरहेकाले कांग्रेसले रोक्नुपर्ने बताउँदै वहाँले नेपाली कांग्रेस भित्र रहेका ओलीलाई पनि तह लगाउनु पर्ने बताए।

    कांग्रेसलाई लोकतन्त्र ,संविधान र जनताको माया र चिन्ता रहेका कारण सरकारलाई अधिनायकवाद तर्फ अघि बढ्न खोजे प्रतिकार गर्नुपर्ने जिम्मेवारी रहेकाले बिरोधका कार्यक्रम गरेर चुनौती दिनुपर्ने भएकाले आज कवहीगोठ बाजारमा बिरोधसभाको कार्यक्रम आयोजना गरिएको उद्घोष गरे

    बिरोध सभामा नेविसंघका पूर्व सभापति राजेन्द्र प्रसाद यादव, नारायण सिंह, राजेन्द्र सिंह, प्रभात सिंह, प्रभु पटेल, शिक्षक संघका पूर्व अध्यक्ष राम बिलास प्रसाद यादव, जिल्ला कार्य समिति सदस्य तथा नेपाल तरुण दल क्षेत्र नम्बर २ के क्षेत्रीय सभापति प्रमोद यादव लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए। मिश्रीलाल साहले स्वागत मन्तव्य राखेका कार्यक्रमको सहजीकरण सतेन्द्र प्रसाद यादवले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑