• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    पानीको कमीले देखिनसक्छन् यी स्वास्थ्य समस्या !

  • वीरगंज संजाल
  • Nov 24, 2020, 7:44 pm
  • ३०२१

    एजेन्सी । मानिसहरु खाना नाखाए पनि केही दिन जीवित रहनसक्छन् । तर, पानीविना निकै मुस्किल हुन्छ । कम पानी पिउनु वा पिउँदै नपिउनु स्वास्थ्यका लागि निकै प्रतिकुल हुन्छ । कतिपयलाई त पानी मानव सरीरका लागि यति धेरै जरुरी छ भन्ने कुराको जानकारीसमेत हुँदैन |

    जब पिसाव वा पसिनाको माध्यमबाट शरीरमा सञ्चित पानी बाहिर निस्किन्छ, तब प्यासको अनुभव हुन्छ । प्यास लाग्दा पानी पिएन भने हामी तत्कालै कमजोर महसुस गर्न थाल्छौं ।

    पानी र अक्सिजन दुई यस्तो चीज हो जसविना जीवन सम्भव छैन । कम पानी पिउँदा प्यासको महसुस हुनेमात्रै होइन, शरीरमा पनि कैयन नकारात्मक समस्याहरु उत्पन्न हुन्छन् । आज हामीले पानीको कमीका कारण हुने स्वास्थ्य समस्याको बारेमा जानकारी दिँदैछौं ।

    १. पानीको कमीले उमेर नै नपुगी पाको देखिन थाल्छ । अनुहार चाउरी पर्ने तथा छालाको चमक हराउने लगायतका समस्या पनि देखिन्छ ।

    २. डिहाइड्रेशनको स्थितिमा दिमागले भोक लाग्ने संकेत प्रवाहित गर्छ । जवकी शरीरमा पानीको कमी हुँदा मोटाबलिज्मको प्रक्रिया सही ढंगले हुन पाउँदैन अनि शरीरमा अनावश्यक मात्रामा बोसो जम्मा हुन थाल्छ ।

    ३. हाम्रो मांसपेशीहरुका लागि पानी निकै नै आवश्यक छ । पानीको कमीका कारण मांसपेशीहरु खुम्चिन थाल्छन् । यदि तपाईं जीम गर्नुहुन्छ भने त तपाईंका लागि पानीको झनै बढी आवश्यकता हुन्छ ।

    ४. छालामा पानीको आद्रता कायम राख्न पनि पानी पिउनु आवश्यक छ । पानी पिउँदा छाला हाइड्रेड बनिराख्छ । जबकी कम पानी पिउँदा छालाको चमक हराउँछ र तपाईं रुखो र फुस्रो देखिन थाल्नुहुन्छ ।

    ५. यदि तपाईंको हड्डी र जोरहरु दुख्छ भने पनि त्यो पानीको कमीका कारण हुनसक्छ ।

    ६. कम पानी पिउँदा आँखा पनि सुख्खा हुन थाल्छ । यदि चस्माको साटो लेन्सको प्रयोग गर्नुहुन्छ भने त तपाईंका लागि पानी झनै जरुरी छ ।

    ७. डिहाइड्रेसनको सबैभन्दा ठूलो कारण यो हो । पानी कम पिउँदा मुख हमेशा सुख्खा रहन्छ । कम पानी पिउनेहरुमा दाँत र जिब्रोसम्बन्धी समस्याहरु पनि बढी नै देखिने गर्छ ।

    ८. शरीरमा पानीको मात्रा कम हुँदा चक्कर लाग्ने समस्या हुन्छ । यसका अलावा ज्यादातर समय कमजोरी महसुस हुनथाल्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑