स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएका हुन् ।
शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बिहीबार काठमाडौंमा ३५७ जना, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना गरी ४४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
बुधबार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ र ललितपुरमा २९ जना गरी ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
मंगलबार काठमाडौं ३९३ जना, भक्तपुरमा ३० र ललितपुर ५८ जना गरी ४८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो
सोमबार काठमाडौं १९० जना, भक्तपुरमा ४१ र ललितपुर ६७ गरी २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर १२ गरी ४२९ कोरोना संक्रमित थपिएका थिए ।
शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो