• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एण्ड्रोइड र आईओएस प्रयोगकर्तालाई गूगल वानमा निःशूल्क १५ जीबी स्टोरेज

  • वीरगंज संजाल
  • १८ श्रावण २०७७, आईतवार ११:००
  • ४२४१

     गूगलले सन् २०१८ मा ल्याएको क्लाउड स्टोरेज सर्भिस गूगल वानले अब गूगल अकाउण्ट भएका आईओएस तथा एण्ड्रोइड दुवै फोन प्रयोगकर्ताका लागि निःशूल्क स्टोरेज ब्याकअप दिने भएको छ । गूगल वानको आईओएस एपमा तपाईंले फोटो, भिडियो, सम्पर्क नम्बर, क्यालेण्डर कार्यक्रमहरु राख्न सक्नुहुन्छ । 
    एन्ड्रोइड एपमा भने गूगल वानको सदस्यता बिना नै प्रयोगकर्ताले आफ्नो फोनमा भएका सबै प्रकारका फाइलहरु यसभित्र ब्याकअप राख्न सक्नेछन् । 
    फाइललाई ब्याकअपको सुविधा दिने बाहेक कुन फाइल स्टोर भएको छ भनेर सजिलै व्यवस्थापन गर्न सकिने गरी गूगल वान अपडेट पनि भएको छ ।  यो स्टोरेज म्यानेजमेण्ट फिचर भने एप र वेब दुबैमा उपलब्ध छ । यो फिचरले ड्राइभ, जीमेल र फोटोबाट सुरिक्षत गरिएका सबै फाइलहरुलाई एक ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्दछ । 
    तपाईंले आफ्नो व्यक्तिगत गूगल अकाउन्टमा १५ जीबीको स्टोरेज निःशूल्क पाउनुहुन्छ । तर जी सूट अकाउण्टलाई भने यसले सपोर्ट गर्दैन । गूगलले सःशूल्क स्टोरेज योजना पनि ल्याएको छ । यसमा सय जीबी स्टोरेजको लागि प्रयोगकर्ताले मासिक १.९९ डलर तिर्नुपर्दछ । गूगलले नयाँ नयाँ फिचर केही दिनमै एण्ड्रोइडका लागि रोलआउट गरिने बताएको छ । यस्तै नयाँ आईओएस एप पनि सार्वजनिक हुने तयारीमै छ । 
    गूगल वानको सेवा नेपालमा पनि पाउन सकिने भएको छ । अन्य कुन कुन मुलुकहरुमा गूगल वानको सुविधा उपलब्ध रहेको छ भन्ने बारेमा जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । गूगल वानको एण्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।  आईओएस एप स्टोरका लागि भने केही समय कुर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑