• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / खेलकुद

    पाकिस्तानका १० क्रिकेटरलाई कोरोना संक्रमण

  • वीरगंज संजाल
  • १० असार २०७७, बुधबार ०७:०६
  • १०३७

    Shares

    पाकिस्तान | पाकिस्तान क्रिकेट बोर्डले मंगलबार आफ्ना सात खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।  राष्ट्रिय टोलीका खेलाडीहरू फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना संक्रमण पुष्टि भएको हो।  यसअघि नै बोर्डले शादाब खान, हारिस रउफ र हैदर अलीलाई कोरोना संक्रमण भएको जानकारी दिएको थियो। कोरोना टेस्ट नेगेटिभ देखिएका खेलाडीहरुलाई भने पाकिस्तानले बेलायत पठाउँदैछ।

    गत अगस्टदेखि नै पाकिस्तान र इंग्ल्याण्डबीच निर्धारित तीन टेस्ट र टी–२० म्याच सिरिज प्रभावित भएको छ। पाकिस्तानमा कोरोना संक्रमणको मामिला लगातार बढिरहेको छ। अहिलेसम्म त्यहाँ एक लाख ८५ हजारभन्दा बढि मानिस संक्रमित भएका छन् भने करिब चार हजार मानिसको ज्यान गइसकेको छ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा २ लाख ६३ हजार बढीले जिते कोरोना, कति भयो परीक्षण ?
  • प्रभावहीन ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’
  • भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?
  • चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा २ लाख ६३ हजार बढीले जिते कोरोना, कति भयो परीक्षण ?

    प्रभावहीन ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

    भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?

    चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने

    ‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’

    बाटोमा परखाल निमार्ण गरेको भन्दै स्थानियको बिरोध

    कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्दै स्वास्थ्य मन्त्रालय

    महाभारत युद्धमा हजारौं मारिए, तर किन भेटिएन कसैको शव ?

    यी राशिका मानिसहरुमा हुन्छ गजबको क्षमता

    आज शनिवार – १० माघ २०७७ को राशिफल

    नेपालमा २ लाख ६३ हजार बढीले जिते कोरोना, कति भयो परीक्षण ?

    प्रभावहीन ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

    भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?

    चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने

    ‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    नेपालमा २ लाख ६३ हजार बढीले जिते कोरोना, कति भयो परीक्षण ?

    समाचार
    News

    नेपालमा २ लाख ६३ हजार बढीले जिते कोरोना, कति भयो परीक्षण ?

    News

    प्रभावहीन ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

    News

    भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?

    News

    चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने

    News

    ‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑