• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    लकडाउनको कारण देशैभरी आर्बो बाराबरको दूध नोक्सान

  • वीरगंज संजाल
  • Apr 14, 2020, 8:28 pm
  • ७९४५

    काठमाडौं | लकडाउन र कोरोना भाइरस संक्रमणका कारण देशैभरी २ अर्बभन्दा बढीको दूध नोक्सान भएको छ। सातैवटा प्रदेशमा उत्पादनको ३० प्रतिशतमात्र दूध बिक्री भएको नेपाल डेरी एशोसियसनका महासचिव प्रल्हाद दाहालले बताए।


    नेपाल डेरी एशोसियसनले मंगलबार सातै प्रदेशका अध्यक्षहरुसँग भिडियो वार्तामार्फत छलफल गरी सो निश्कर्ष निकालेको हो। कोरोनाका कारणहरु किसानहरु निकै ठूलो मारमा परेको र अब कुनै डेरीमा समेत स्टोर गर्न सक्ने अवस्था नरहेको महासचिव दाहालको भनाइ छ।



    महासचिव दाहालले भने, ‘सबै डेरीमा गरेर ५ अर्ब बराबरको दुग्धजन्य सामान स्टक भएको छ। प्रायः सबै ठाउँमा सामान ओसारपसार गर्न दिए पनि कर्मचारी आवतजावत गर्न र पसल खोल्न समस्या भएको छ।’  यसैगरी दूध कलेक्सन गरिरहने र बजार नबढ्ने हो भने अब उद्योग बन्द गर्नुको विकल्प नरहेको दुग्ध व्यवसायीहरुले बताएका छन्। किसानको रकम भुक्तानी दिन, कर्मचारीहरुको पारिश्रमिक उपलब्ध गराउन समस्या भएको व्यवसायीहरुको भनाइ छ।



    सरकारले घरभाडा छुट भने पनि व्यवहारमा लागू नहुँदा थप आर्थिक संकटमा व्यवसायीहरु रहेको उल्लेख गरिएको छ। सरकारले दुग्ध व्यवसायी तथा किसानहरुलाई बेलैमा उचित राहतको घोषणा नगरे धेरै उद्योग र किसान पेशाबाट पलायन हुनुको विकल्प नरहेको निश्कर्ष एशोसिएसनको छ। राहतमा शून्य ब्याजदरमा ऋण, भ्याटकर छुट, किसानलाई तत्काल पशुलाई खुवाउन आवश्यक दानाको व्यवस्थापन गर्नुपर्ने र दूध खेर फाल्नुपर्ने अवस्थामा त्यसको उचित व्यवस्था हुनुपर्ने दुग्ध व्यवसायीहरुले माग राखेका छन्।



    बागमती प्रदेश सरकारले राहत प्याकेजमा आधा केजी घिउ समावेश गराउने निर्णयले किसान र उद्योगीलाई थोरै भए पनि राहत मिलेको महासचिव दाहालले बताए। महासचिव दाहाल भन्छन्, ‘यो निर्णयबाट किसानलाई राहत मिलेको छ, किन कि बिक्री नभएर थन्किएको घिउ बिक्री हुने भएको छ। किसानको भुक्तानी दिन सहज हुनेछ।’ अन्य प्रदेश सरकारले पनि दुग्धजन्य सामग्री राहत प्याकेजमा समावेश गरे किसान र व्यवसायीलाई थोरै भए पनि राहत मिल्ने उनको बुझाइ छ।



    रासस

    logo

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    News

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑