• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

  • वीरगंज संजाल
  • Aug 16, 2026, 2:35 pm
  • ०

    बिरगंज|  महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा गुडविल सोसाइटी बिरगंज द्वारा बिरगंज २ छपकैया स्थित इदगाह चौकमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
    ​रगतको अभावलाई कम गर्ने र मानवीय सेवामा योगदान पुर्‍याउने पवित्र उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा जिप्रका प्रवक्ता एवं सुचना अधिकारी प्रनाउ चक्र बहादुर मल्ल ,साहिल अन्सारी ,अख्तर अलि,रविन्द्र दास,जुमरात मिया,विवेक गुप्ता,दिपेन्द्र कार्की,राजा कुरेसी लगायत ४२ जना रक्तदाताहरूले उत्साहपूर्वक रक्तदान गरि मानवता बलियो बनाएको रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरव राज पाण्डेले बताएका थिए।

    सो ​कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक नगर प्रमुख आलमले रक्तदान जस्तो महान् कार्यले मानव जीवन बचाएर मानवता बलियो बनाउने भएकोले यस्ता सामाजिक कार्यहरूमा समाजका हरेक वर्गको अग्रसरता आवश्यक रहेको बताउदै सम्पूर्ण रक्तदाताहरू लाई सम्मान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो।
    ​गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथीबिरगंज महानगरपालिका २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ल, वडा सदस्य बासिर मियाँ हजाम,सामुदायिक प्रहरी छपकैया का अध्यक्ष ठकुराई ,राजेन्द्र भट्टराई , सोसाइटीका पदाधिकारी सदस्यहरु लगायत स्थानीय युवाहरूको बाक्लो सहभागिता रहेको थियो।
    ​स्थानीय स्तरमा रगतको अभाव हुन नदिन गुडविल सोसाइटीले खेलेको यस मानवीय भूमिकाको कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,अतिथी तथा स्थानीय वासीहरूले मुक्त कन्ठ ले प्रशंसा गरेका थिए।
    रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरव राज पाण्डेको नेतृत्वको टिमले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑