• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

  • वीरगंज संजाल
  • Aug 16, 2026, 12:43 pm
  • ०

    वीरगंज |  पश्चिम नेपालको प्रमुख सहर नेपालगन्ज, जहाँ देशको अर्थ व्यवस्थालाई महत्वपुर्ण योगदान गर्ने उद्यमी र व्यापारीहरुले आर्थिक उन्नतीको लागि नयाँ सम्भावना खोजिरहेका हुन्छन् ।

    ऐतिहासिक सहरले चिनिएको नेपालगन्जलाई आर्थिक हब बनाउने लक्ष्य सहित अहिले थुप्रै व्यापारीहरु नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा नेतृत्वको लागि दाबी गरिरहेका छन् ।

    आगामी भदौ ६ गते संघले नयाँ नेतृतव छनोट गर्दैछ । नयाँ नेतृत्व छनोटको लागि बहस भैरहेको बेला आम मतदातामाझ लोकप्रिय उम्मेदवारको रुपमा चिनिएको नाम हो रुपा ओझा ‘सानु’ ।

    नेपालगन्ज न्युरोडमा रहेको ‘प्लानेट फेसन हाउस’ र ‘उग्रतारा मल्टिकलेक्सन’को संचालक रुपा ओझा ‘सानु’ लाई धेरैले ब्युटिक र श्रंगार व्यवसायीको रुपमा चिन्छिन । तर उनको परिचय यतिमा सिमित छैन ।

    पश्चिम नेपालको सम्भावना बोकेको सहर नेपालगन्जमा २२ वर्ष देखि व्यवसायमा सक्रिय छिन् । न्युरोडमा रहेको ‘प्लानेट फेसन हाउस’ नेपालगन्जको चर्चित बुटिक पसल हो । सानुको पसल भनेर चिनिने ‘प्लानेट फेसन हाउस’ ले ५ जना महिलालाई पनि प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ।

    रुपा ओझा ‘सानु’ ले समयसँगै अन्य क्षेत्रमा आफुलाई अब्बल व्यवसायीको रुपमा परिचिति गराउँदै गएकी छिन् । एस.ओ.एस रियल स्टेट, बागेश्वरी एग्रोबिजनेस एण्ड र रिसर्च सेन्टरको पनि संचालक हुन रुपा ओझा ‘सानु’ । त्यसले पनि उनलाई व्यवसायमा अब्बल उद्यमीको रुपमा स्थापित गरेको छ ।

    पश्चिम धनगढीकी चेली सानु उद्योग, व्यवसायमात्र होइन सामाजिक क्षेत्रमा सक्रिय छिन् । करिब एक दर्जन भन्दा बढी सामाजिक संघ–संस्थासँगको आवद्धताले पनि उनलाई समाजसेवी महिलाहरुको रुपमा स्थापित गरिदिएको छ ।

    महिला उद्यमी संघ नेपाल बाँकेको साधारण सदस्य भएर महिला उद्यमशीलताको क्षेत्रमा योगदान गरिरहेकी रुपा ओझा ‘सानु’ ले नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकको उपाध्यक्ष तथा केन्द्रिय सदस्य, मानव अधिकार संगठन बाँकेको आजिवन सदस्य, मावन अधिकार संगठन नेपालको आजिवन सदस्य, नारी विकास केन्द्र बाँको आजीवन सदस्य, लायन्स क्लब अफ नेपालगन्ज युनिटकिो संस्थापक उपाध्यक्ष, क्षयरोग निवारण संघ बाँकेको आजिवन सदस्य, सुकुम्वासी उत्थान समाज, बेस नेपालमा योगदान गरेकी छिन् ।

    शिक्षा मन्त्रालय अन्तर्गत थारुवान मल्टिस्किल स्कील मार्फत बाँकेको कार्यक्रम संयोजक भएर युवाहरुलाई सीप मुलुक तालिममा जोड्ने कार्यको नेतृत्व गरेकी रुपा ओझा ‘सानु’ नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिने सशक्त उम्मेदवार हुन् ।

    प्रजातान्त्रिक र समावेशी प्यानलको सहकार्य बनेको संयुक्त प्यानलबाट उपाध्यक्ष उम्मेदवार हुन् रुपा ओझा ‘सानु’ । आम उद्योगी, व्यवसायका साझा समस्यालाई समाधान गर्न सक्ने क्षमता भएकी रुपा ओझा ‘सानु’ले साना–ठुला व्यवसायीलाई स–सम्मान अवसर दिलाउँदैं व्यापार गर्दा आउने समस्या समाधान गर्न आफु कटिबद्ध लाग्ने बताउँछिन् ।

    उनी भन्छिन,‘महिला उद्यमीको अनुभवले उद्योगी, व्यावसायीको धेरै समस्याहरुसँग म परिचित छु । सामाजिक क्षेत्रमा पनि काम गरेको अनुभव छ । नेपालगन्ज नयाँ सम्भावना बाकेको सहर हो । नेपालगन्जलाई नयाँ उद्यमीले सपना देख्न सक्ने सहर बनाउन मेरो योगदान हुनेछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।
  • भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन
  • बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
  • एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली

    आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी cc

    बढ्यो स्थानीय बजारमा सुनचाँदीको मूल्य

    आज पनि काठमाडौंका ७ ठाउँबाट ग्यास बिक्री वितरण

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    News

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    News

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    News

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    News

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑