• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / अर्थतन्त्र

    मालपोत कार्यालय पर्सामा घुस नदिए काम हुँदैन

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०७६, आईतवार ०९:५२
  • ६५१३

    वीरगन्ज | मालपोत कार्यालय पर्सा अझै पनि भ्रष्टाचारको अखडाको रुपमा स्थापित रहे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको छ ।मालपोत कार्यालय पर्सामा जग्गा खरिद बिक्री तथा रोक्का फुकुवा लगायतको काम लिएर जाने सेवाग्रहीले पियुनदेखि हाकिमसम्मलाई घुस नदिएसम्म काम अगाडि नबढ्ने प्रवृत्ती कायम रहे पनि सम्बध निकाय मौन रहेको पाइएको छ ।

    मालपोत कार्यालयका कर्मचारी तथा हाकिमले समेत सेवाग्रहीबाट हाका हाकी घुस माग्ने गरेको दृष्य शुक्रवार प्रत्यक्ष रुपमा देखियो ।

    राष्ट्रिय सहारा दैनिकका प्रकासक÷सम्पादक चन्द्रभुषण साहले आफनो श्रीमतीको नाममा खरिद गरेको जग्गा नामसारीको लागि फागुन १९ गते सोमवार १०ः३० बजेको समयमा मालपोत कार्यालय पर्साको मोठ फटमा मोठ भिडाउन जाँदा त्यहाकार्यारत रोशन नाम गरेको कर्मचारीले रु ५ सय दिए आजै काम गर्ने नभए मंगलवार मात्र हुन्छ भनेर लाइनमा राखि दिए ।

    त्यसपछी मंगलवार मात्र मोठ भिडाएर अन्य प्रक्रिया अगाडी बढे पछि जग्गा बिक्री गर्ने र खरिद गर्ने बीच पैसाको लेनदेनबारे सोधपुछ गरी नामसारीको प्रक्रिया पूरा गर्ने सुब्बा मुकेश पटेलले सोधपुछ गरी नामसारीमा सहमती अर्थात हस्ताक्षर गर्न रु १ हजार घुस मागे । उनलाई पनि तत्काल घुस नदिएपछि १ दिन अल्झाएर बुधवार अवेर मात्र हस्ताक्षर गरे ।

    त्यसपछि राजस्व तिरेको भौचरसहित रसिद कटाउन जाँदा त्यहा पनि कर्मचारीले मागेको रु ५ सय घुस नदिदा एक दिन अल्झाएर बिहीवार अवेर मात्र रसिद काटेर दियो ।

    रसिद काटेर लालपुर्जा बनाउन शुक्रवार जाँदा पुनः कर्मचारीहरुले तत्काल लालपुर्जा चाहिए रु १ हजार घुस दिनुपर्ने र कम्प्युटर एन्ट्रिको लागि छुट्टै रु ५ सय घुस दिनुपर्ने सर्त राखे ।

    फाँटै पीच्छे मागेको घुस रकमबारे निमित कार्यालय प्रमुख सुमन झा समक्ष गुनासो गर्न जाँदा उनले समेत कर्मचारीहरु मेहनत गर्छन मजदुरी स्वरुप रकम दिनुपर्ने दावी गरे ।

    यसरी हाकाहाकी सानादेखि ठूला ओहदाका कर्मचारीहरुले घुस माग गरेको सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीसँग गुनासो गर्दा उनले अब कार्यालय बन्द हुने बेला भएको छ कार्यालय खुले पछि उनिहरुलाई बोलाएर कुरा बुझेर आवस्यक कारवाही गर्ने बताए |  नरेश सराफले तयार पर्नु भएको रेपोट |

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति
  • पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो
  • नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ
  • सुनको मूल्य बढ्यो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    श्रीलंकामा अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोल बिक्री बन्द

    काठमाडौंमा लागेको आगो अझै नियन्त्रणमा आएन

    जनकपुरमा दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न

    लगातार वर्षाका कारण डुबानको समस्याले विराटनगरका विद्यालय बन्द

    असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ यस्को महत्व हेर्नुहोस्…

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    News

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    News

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    News

    सुनको मूल्य बढ्यो

    News

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑