महिला फुटबल: भारतविरुद्ध नेपालको प्लेइङ–११ सार्वजनिक
वीरगंज संजाल
Dec 9, 2019, 1:35 pm
३४६३
काठमाडौं । स्वर्णका लागि प्रतिस्पर्धा गर्न लागेको नेपालले भारतविरुद्ध प्लेइङ–११ सार्वजनिक गरेको छ । महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरी खड्काले मुख्य आक्रमणको जिम्मा साबित्रा भण्डारीलाई दिँदै प्लेइङ–११ सार्वजनिक गरेका हुन् ।