• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    कात्तिक बितिसक्दा पनि नदीजन्य पदार्थको ठेक्का लाग्न सकेन, पर्साको ग्रामीण क्षेत्रमा नदीजन्य पदार्थको अनधिकृत उत्खनन बढ्दो

  • वीरगंज संजाल
  • २ मंसिर २०७६, सोमबार २३:१२
  • ३०४९

    प्रस | जिल्ला समन्वय समिति, पर्साले वातावरणीय प्रारम्भिक परीक्ष्Fण रिपोर्ट तयार नगर्दा अहिले जिल्लाभरिका खोला, नदीका गिट्टी, बालुवा, ढुङ्गाको लागि टेन्डर हुन सकेको छैन । असारदेखि असोजसम्म रोकिएको नदीजन्य पदार्थको उत्खनन, त्यसपछिका दिनमा जिल्ला समन्वय समितिले तयार गर्नुपर्ने वातावरणीय प्रारम्भिक परीक्षण रिपोर्टको विलम्बले गर्दा अहिलेसम्म स्थानीय तह अन्तर्गतका खोलानालाहरूको टेन्डर हुन सकेको छैन ।वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले जिल्ला समन्वय समितिको ढिलाइले अहिलेसम्म टेन्डर नभएको बताए । उनले खोलाको उत्खनन हुन नसक्दा विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको बताए । महानगरमा नदीजन्य पदार्थको उत्खनन रोकिएको कारण घर निर्माणको कामसमेत प्रभावित भएको भन्दै उनले नक्शापास कार्य पातलिएको बताए ।

     वीरगंज महानगर अन्तर्गत वडा नं. ३१ मा भेडाहा खोला पर्दछ । भेडाहा खोलाको आधा भाग राष्ट्रिय वन र आधा भाग महानगरमा पर्छ । प्रदेश सरकारले राष्ट्रिय वनमा नदीजन्य पदार्थ उत्खनन गर्दा आबादी र वनको सीमाभन्दा एक  किलोमिटर टाढाबाट गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्न प्रदेशभरिका स्थानीय तहलाई निर्देशन दिएको छ । सोही कारण पनि नदी उत्खननमा असर परेको बताइन्छ । पर्सा जिल्लामा गादीबाहेक प्रायः सबै खोला राष्ट्रिय वनभित्र पर्छ ।डिभिजन वन कार्यालय, पर्साका विकास शाखा रेन्जर रियाज अहमदले प्रदेश सरकारले राष्ट्रिय वन अन्तर्गत खोलाबाट उत्खनन गर्दा एक किलोमिटरको दूरी निर्धारण गरेको बताए । उनले अनधिकृत उत्खननबाट खोलाको बहाव बढ्ने, रूख ढल्ने र ट्याक्टरहरूको जथाभावी प्रवेशले जङ्गल क्षेत्रमा साना बिरुवा हुर्कन नसकेको कारण दूरी निर्धारण गरिएको बताए ।

    पर्सामा वीरगंज महानगर अन्तर्गत भेडाहा खोला, पर्सागढी नपा अन्तर्गत सिंगाही र कर्जनिया खोला, पटेर्वासुगौली, सखुवाप्रसौनी अन्तर्गत जमुनिया खोला, पटेर्वासुगौली, जीराभवानी अन्तर्गत भलुवाही खोला, पटेर्वासुगौली अन्तर्गत गादी खोला र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत ओरिया तथा शिकारीवास खोला पर्दछ ।
    गादी खोलाको टेन्डर भयो
    प्रत्येक दुई वर्षमा वातावरणीय प्रारम्भिक परीक्षण रिपोर्ट स्थानीय तहले अनिवार्यरूपमा लिनुपर्ने व्यवस्था छ । जिल्लाका अधिकांश खोलाहरूको अवधि दुई वर्ष पूरा भएपछि अर्को परीक्षण रिपोर्ट बनेको छैन । तर पटेर्वासुगौली गापाको गादी खोलाको परीक्ष्Fण रिपोर्ट गत वर्ष मात्र तयार भएको हुँदा सो गापाले गादी खोलाको टेन्डर गर्न सकिने व्यवस्था भएको कारण हिजो गादी खोलाको बालुवा उत्खननको ठेक्का लागेको छ ।
    ढुङ्गा, गिट्टी, बालुवाको तस्करी बढ्यो

    पर्सा जिल्लामा नदीजन्य पदार्थको उत्खनन हुन नसकेपछि अहिले तस्करहरूले यसको फाइदा उठाइरहेका छन् । असारअगावै पर्सा जिल्लाका विभिन्न स्थानमा भण्डारण गरिएको गिट्टी, बालुवा, ढुङ्गाको आडमा अहिले तस्करहरूले तस्करी गरिरहेका छन् । स्थानीय निकाय, वन कर्मचारी र प्रहरीलाई प्रभावमा पारेर तस्करहरूले ढुङ्गा, गिट्टी, बालुवाको तस्करीको सञ्जाल पैलाएका छन् ।पर्साको पटेर्वासुगौली गापाको देकुली, बहुदरमाई नपाको डोकैला बहुअरी, पोखरिया नपाको पोखरियामा गिट्टी, बालुवा, ढुङ्गाको भण्डारण गरिएको थियो । असारमा भण्डारण गरिएको यी वस्तुहरू सकिएको महीना बितिसक्यो तर पुरानो बिलमा अहिले पनि सो क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवाको वितरण कार्य जारी छ । तस्करहरूले खोलाबाट एकाबिहानै र राति ढुङ्गा, गिट्टी ढुवानी गरी भण्डारण क्षेत्रमा राख्ने र त्यहाँबाट गन्तव्यतर्पm पठाउँदै आएका छन् । यो कार्यलाई सम्बन्धित स्थानीय तह र प्रहरीले वैधानिकता दिंदै आएको कारण पर्सामा ढुङ्गा, गिट्टी, बालुवाको तस्करी मौलाएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण
  • छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण
  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

      बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश मनाउँदै

      काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

      यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      News

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      News

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      News

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      News

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑