• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पेशागत हक हितका लागि पर्सेली पत्रकारहरु प्रजिअलाई ज्ञापन पत्र बुझाउने

  • वीरगंज संजाल
  • १ मंसिर २०७६, आईतवार ०९:५५
  • ५६७७

    वीरगन्ज  | पर्साका संचारकर्मी तथा पत्रकारहरुले पत्रपत्रिकाको लोक कल्याणकारी विज्ञापनको काम कारवाही पर्सा जिल्ला हुलाक कार्यालयबाट हुनु पर्ने बिषयमा वीरगन्जमा वृहत छलफल गरेको छ ।

    नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पर्साका सभापति श्याम बन्जाराकको अध्यक्षतामा सम्पन्न भएको अन्तक्रिया तथा छलफल कार्यक्रमका पत्रकारिता गर्ने क्रममा पत्रकारको तर्फबाट हुने गरेको कमी कमजोरीको बिषयमा पनि छलफल भएको थियो । पर्साका संचारकर्मी तथा पत्रकारको उल्लेनिय सहभागीतामा सम्पन्न भएको कार्यक्रममा लोक कल्याणकारी बिज्ञापनको भुक्तानी लगायतका अन्य काम कारवाही जिल्ला हुलाक कार्यालय मार्फत हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय भएको छ ।

    छलफलमा आइतवार पर्साको प्रमुख जिल्ला अधिकारीलाई आफ्ना मागहरु राखी ज्ञापन पत्र बुझाउँँने निर्णय भएको हो । साथै छलफलमा पत्र पत्रिकाको सेवा सुविधा तथा विज्ञापन लगायतको बिषयमा बिभिन्न कार्यालयका प्रमुख तथा सूचना अधिकारीहरुसँग छलफल गर्ने समेत पत्रकारहरु सहमत भएका छन् ।

    बर्गिकरणमा परेका पत्रिकाहरु बुझाउन जनकपुर जानुपर्ने र त्याँहा जाँदा पनि समयमा काम नहुने भन्दै सम्बन्धित जिल्ला हुलाकबाटै पत्रिकाको अभिलेख बुझाउने लगायतका काम सन्चालन गर्न दवाव दिने दिनका लागि पत्रकार महासंघ पर्सा अगाडी बढेको हो । छलफलमा अग्रज पत्रकारहरुले पत्रकारिता गम्भिर पेशा गम्भीर रहेकोले सो अनुसारको अचरण पनि बनाउँनु पर्ने धारण राखेका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पर्सा शाखा उपाध्यक्ष अनुप तिवारीका,आरके पटेल,प्रताप श्रेष्ठ,मनोज पटेल, लगायतका आ–आफ्ना धारण राखेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार महासंघ पर्साका सचिब युवराज खड्काले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑